रूख ढालेर रूखको ठुटामा बसेर चुरोटको धुवाँ फ्याक्दै वातावरण सौंदर्यताको बयान गर्ने व्यक्तिका कुरा..
“वातावरण जोग़ाउन सर्वप्रथम बौद्धिक ज्ञानको आवश्यकता पर्दछ जो व्यवहारमा कार्यान्वयन हुन ज़रूरी हूंछ..”
आफ्नो कोठा बढारेको छैन तर छिमेकिको आँगन नलीपिएको चर्चा गर्नेहरु नै हुन समाजिक संजालमा मन लिप्ने कुरा अनी मनको चौतारीमा बसेर प्रेम्लिल सिरेटोको परिकल्पना गर्ने..
@thapayamunaa ईज्जत भित्र प्रेम हूंछ प्रेम बिनाको ईज्जत अर्थहीन हूंछ।ईज्जतको सौंदर्यता प्रेम्लिल मन हो। मन भित्र त्यस व्यक्तिको बास हूंछ जो हृदय श्रिंगार्न व्यतीत रहंछ। त्यो व्यक्ति त्यहि हो जो अहिले सम्म हराएको छ..
कोरोना भनेको भ्रम पूर्ण मनको डर रैछ जो कि रुघा लाग्ने रैनो भाईरस जस्तै रैछ।
धेरथोर गर्दै मानव स्वर्गारोहण भैरहनेछन।
कोरोना पनी रैनो भाईरस जस्तै सदा रही रहने छ यो पृथ्वीमा..
करोडौको कार्पेट फेरे पनी
त्यहि कार्पेटलाई घोसे मुन्टो लाएर हेरे पनी
उत्तानो टाँङ लाएर पिसाब फेरे पनी
कोरोनाको छेराउटी लागेर त्यै कार्पेटमा छेरे पनी
हामी जन्त्ता टुलूटुलू हेर्ने न हो छेराउटी पुछन जाने होईन क्यारे..!
अरु त त्यस्तै हो कृषि क्रान्ति ल्याउने काईते राजनीतिले कोरोनाको निहुमा नेपाली तरकारी उपभोक्ता माझ नपूर्याई खाल्डोमा किन बिसर्जन गरियो?
त्यसबाट कृषकलाई के फाईदा?