Journalist. #MohiMagneDhungroLukaune
Former Executive Chairperson @ Gorkhapatra
Former Chief Editor @ NEFEJ
Former Chief Reporter and Feature Editor @ Kantipur
@LNeupane नच्यातिएका कपडा धोएर सकेसम्म आइरन लगाएर पट्याउने र अनिमात्र विपद पिडितलाई सहयोग गर्नुपर्छ भन्ने कुरा संकलकले प्रष्टसंग नबताएकोले यस्तो अवस्था सिर्जना भएको हो कि ? दाताहरु पनि यसतर्फ सजग हुनुपर्छ किनभने जे सहयोग गर्न लागिएको छ त्यो अप्ठेरोमा परेकाहरुको निम्ति हो ...
के अब एमाले वा माओवादी एउटा सकिने चक्रमा प्रवेश गरेका हुन् ? अथवा, ओली र प्रचण्डमध्ये एक वा दुबै सकिनका लागि कमिलाको प्वाँख पलाउन शुरु भएक�� हो ? कि काँग्रेसले नयाँ चाल चलेको हो ?
https://t.co/3dIaPPXRel