नेपालमा गठबन्धन सरकारले निर्मित अस्थिरताको कारक तत्व मिश्रित निर्वाचन प्रणालि हो, शासन व्यवस्था हो वा राजनैतिक संस्कार ?
गठबन्धन राजनीतिका आयामहरू ,विश्व परिवेश र अबको बाटोका विषयमा लेख। रचनात्मक प्रतिक्रियाको अपेक्षा गर्दछु।
जय नेपाल।
@thapagk@SherBDeuba
महावीर पुनको माग प्रती हाम्रो एक्यबद्धता!!
अबको समुन्नत नेपाल,
अनुसन्धान, नवप्रवर्तन र आविष्कारमैत्री नेपाल।
सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा नीतिगत व्यवस्था सहितको कम्तीमा १% बजेट निर्धारण गरी शिक्षा क्षेत्रमा व्यावहारिक परिवर्तनको लागि ठोस पहल गर्नै पर्दछ।
जय नेपाल
राष्ट्रपतिले पुनः बिचार गरेर पास गर्नु भनेर फिर्ता गरेको नागरिकता बिधेयकमा मतदान/छलफल गर्दा पक्षमा मत दिने , विपक्षमा मत दिने , मत नदिने , संसद हापेर कुलेलम ठोक्ने सबैको हिसाब राखौ है ! कति फोहोरको मात्रै कुरा गर्नु !
#जयदेश#जयस्वाभिमान
"Save Trichandra: Save Our Institutions"
त्रिचन्द्र कलेज पुनर्निर्माण हाम्रो आवाजमा साथ दिन चाहने सम्पूर्णलाई "Solidarity March" कार्यक्रममा उपस्थित हुन हार्दिक अपिल गर्दछौ।
मिति : २०७९/०३/२४ (शुक्रबार)
समय: बिहान १० बजे
स्थान: त्रिचन्द्र बहुमुखी क्याम्पस।
जय नेपाल।🇳🇵
हामी केहीसमय देखि त्रिचन्द्र बचाउ अभियानमा काम गरिरहेका छौ, तर निकायको कुनै प्रतिक्रिया वा सम्बोधन छैन!
त्यसैले हाम्रो यो अभियान अन्तर्गत सबैले समाजाईक सञ्जाल मार्फत पनि #SaveTrichandra प्रयोग गरी लेखेर हामीलाई सहयोग गर्न अपिल गर्दछौं।
let's Make it Trending!!
#SaveTrichnadra
"तिमी,म,तपाईं! सबैको आवाज बन्नुपर्छ, त्रिचन्द्र एक साझा आवाज बन्नुपर्छ। "
आफ्नो आफ्नो ठाउँबाट आवाजलाई बुलन्द पारौ।
त्रिचन्द्र पुनर्निर्माणको लागि हातेमालो गरौं!!
#SaveTrichandra#RenovateTrichnadra
जय नेपाल।🇳🇵
"त्रिचन्द्र पुनर्निर्माण अभियान" अन्तर्गत नेबि संघ त्रिचन्द्र क्याम्पसद्वारा राखिएको " Banner unveiling, Wall painting & poetry recitation" कार्यक्रममा आफ्नो उपस्थिति देखाउनु हुने सम्पूर्ण साथीहरूलाई धन्यवाद!
हाम्रो अभियान जारी छ!
जय नेपाल।
हार्दिक आभार!!
"कक्षाकोठाको खोजीमा सडकमा" सरिक हुनुभएका सम्पूर्ण विद्यार्थी साथीहरू प्रति हार्दिक आभार!
"जबसम्म त्रिचन्द्र पुनर्निर्माण सुरु हुँदैन हाम्रो अभियान निरन्तर जारी रहने छ!"
आफूभित्रको ऊर्जालाई जोगाऔं!
"We live ,we Breathe,we Become:!"
जय नेपाल।🇳🇵
#SaveTrichnadra✋
हार्दिक अपिल!
त्रिचन्द्र पुनर्निर्माणको अभियान स्वरूप"भोलि त्रिचन्द्र क्याम्पस अगाडि पुस्तक पढेर सरोकार वाला निकायलाई ध्यानाकर्षण गर्दैछौ।
हाम्रो यत्ति प्रश्न"हामीले पढने कक्षाकोठा खै?"
"त्रिचन्द्र पुनर्निर्माण कहिले?
धन्यवाद।
#SaveTrichandra
जय नेपाल।🇳🇵
@thapagk@SherBDeuba
हामीले प्रकृतिको हातमा छोडेका कक्षाकोठाहरु!!
समय फेरियो तर त्रिचन्द्रको हालत फेरिएन, २०७२ को भूकम्पपछि पुनर्निर्माण प्राधिकरण कता गयो?शिक्षा मन्त्रालय कता गयो?
हामी कक्षाकोठाको खोजीसँगै एउटा प्रश्नको पनि उत्तर खोजिरहेछौ!
त्रिचन्द्र कलेजको पुनर्निर्माण कहिले?
#SaveTrichandra
नेपाली कांग्रेसको भिरकोटमा विजयी सुरुवात:
वार्ड नं १ मा प्यानल सहित विजयी।
-कुल मत गणना :१४८०
-वदर ५
-एमाले
मेयर:५४०
उप मेयर:४८८
वडा अध्यक्ष:४७६
-नेपाली काङ्ग्रेस
मेयर:८२४
उप मेयर:८७३
वडा अध्यक्ष:९१६ ( विजयी )
वाड नं १ का काङ्ग्रेसको तिम्लाई बधाई तथा शुभकामना।
जय नेपाल।🇳🇵🌳
समुन्नत भिरकोट अभियान अन्तर्गत नेपाली कांग्रेस भिरकोट नगर प्रमुख/ उपप्रमुख उम्मेदवार तथा वार्ड नं ६ का उम्मेदवारहरु द्वारा समाजका समस्या तथा आवश्यकताको पहिचान, सुनुवाई तथा प्रतिवद्वता को लागि अभियान।
" भोट केमा? रुखमा।"🌳
जय नेपाल 🇳🇵