समयले सबैलाई पाठ पढाउछ भलै त्याे ब्यक्तिले चाहेकाे समयमा नहाेला अनि समयलेनै काे गलत र काे सहि भन्ने कुराे पनि प्रमाणित गर्दछ।मात्रै समयकाे पर्खाइमा बस्नु पर्छ।
राज कुन्द्राको समाचारका टिप्पणीमा अहिले सम्म उहाँले उत्पादन गरेको मुभी हेर्न नपाएको भन्दै चुकचुकाउने र लिंक डीएम गर्न आह्वान गर्ने युवाहरु यहि समाजका प्रतिनिधि हुन्, जसलाई सामाजिक संजालमा प्रियंका र मानुषीका बेबी बम्पका तस्बिर अश्लिल लाग्छन । पाखण्डको कुनै सिमा हुन्न!!