तपाइँको जन्मदिनमा शुभकामना दिने लाखौँ होलान् ,
~तपाइँ नरहे पछि #RIP लेख्ने पनि लाखौँ हुन सक्नेछन् ।
~तर तपाईलाई आपत पर्र्दा तपाइँको वारे एकलाइन बोलिदिने मान्छे पाउन गाह्रो छ, यो दुनियाँमा ।
"दुनियाँ गोल छ भन्छन् "
मलाई चैँ अलि अलि टेढो लाग्छ यो दुनियाँ ।
When i die, i don't want flowers, i don't want tears and i certainly don't want people flying from far away jst to say goodbye..if you love me that much then what are you waiting for?send me flowers now come and see me now please don't wait till I´m gone.
love me today