जब प्रेम गहिरिदै जान्छ
एउटा शून्यताको
आगमन हुन्छ
जहाँ जताततै
मौनता नै मौनता हुन्छ
हरेक आभास मीठो हुन्छ
र प्रत्येक आभासलाई हृदयले
महसुस गर्छ
आवाजहरु गुन्जिन छन्
बस सुन्छ त मात्र हृदयले
तर सुन्दरता जताततै छाउछ
प्रकृति पनि यो सुन्दरताको
कायल बन्छ ।।
कुनै दिन म पनि तिम्रो लागि खास थिए तर ती सबै अन्दबिश्वास रहेछ म त केबल option रहेछु choice त अर्कै रहेछ्😓। तिम्रो जीवन मा उनै थियोे भने म सङ्ग मा��ो कि नाटक किन्😓😓