When part of Nepal’s Langtang Lirung glacier collapsed, millions of cubic metres of rock and ice plunged over a kilometre, triggering an earthquake and a debris flow that destroyed the China–Nepal border crossing and nearby villages.
Al Jazeera’s Daniel McKerrell explains.
कालो कोट भित्रको कालो कहानी कालै चश्माले ढाके रै राखेको छ ॥😂😂😂😂😂😂😂😂श्रीमान ॥
न्याय खोज्न कहा जाउ ॥
जात जातै धर्म धर्मै बर्ग बर्गै सक्किने देखियो ॥ नेपालै नरहे ॥
पेट्रोलियम आयातमा ऐतिहासिक गिरावट: ३ महिनामा झन्डै १० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बचत!
सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय र वालेन्द्र शाह नेतृत्वको सरकारले झन्डै ७ सय सरकारी सवारी साधन फिर्ता गराएपछि इन्धन खपतमा ठूलो कमी आएको छ ।
चैत, वैशाख र जेठ महिनामा मात्रै पेट्रोल र डिजेलको आयात ठ्याक्कै ६ करोड ९० लाख २४ हजार लिटरले घटेको छ ।
यसले गर्दा देशको करिब ९ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिनबाट जोगिएको छ।
सुशासनका कडा कदम र मितव्ययिताले अर्थतन्त्रलाई कसरी राहत दिन्छ भन्ने यो ज्वलन्त उदाहरण हो ।
बिहारी चुडेल्नि लाई छट्पटी छ। बिष हालेर पकाएको आँप ट्रक का ट्रक नेपाल ल्याएर पैसा कमाउने सपना चकनाचुर भयो यिनिहरुको। भारतीय फलफूल,तरकारी,डेरि प्रडक्क,खाद्य सामग्री सबै चेक जाँच हुनुहुन्छ। बिष हालेर पकाएको आँप तिमिहरु नै खाउ बहिना।🤣🤣 https://t.co/mdgYLvx7wP
जनताले तिरेकोकर र त्यहि तिरेको कर बाट
मिडिया चलेका रहेछन तर उनिहरू भूईमान्छे र सरकार बिरूद्धै लागेको देखिन्छ यस्तो किन र कसरी हुन्छ ??? फेरी उनिहरूकै बिरूद्ध किन लाग्छ मिडीया हैईट
Mind‑blown traffic tech in China!
18 smart lane‑shifting robots form a 99‑meter tidal system.
In just 40 seconds, they slide as one — turning a straight lane into a left‑turn lane to crush rush‑hour gridlock!