मलाई भारतभन्दा नेपाली समाज भिन्न छ भन्ने पहिले लाग्थ्यो। तर रविलाई चितवनमा थुन्दा जुन मानिसहरू सडकमा उर्ले, त्यसपछि नेपाल पनि भारतजस्तै भैसकेछ भन्ने मलाई लाग्यो।
पछिल्ला ��टनाक्रमले त्यही देखाउँछ।
यहाँ ३ चिज बिक्छ: चर्को गाली, हिरोइजम् र भिक्टिमहुड।
रविसँग ३ वटै चिज छ।
ए प्रचण्डजी @PM_nepal_ हवाई दुर्घटनामा शोक त सही हो कि, बिदा त अलिक अचाक्ली भएन र? सबै सडक, वायु र जल यातायातका दुर्घटनामा बिदा दिने हो? हैन भने यो के हो? किन हो? भोलि सातवटा मुटुका अपरेसन क्यान्सिल गर्नु पर्छ। भएन सर, पटक्कै भएन।😏