@sppaudel9 ५ वर्ष कुर यार,लोकतन्त्र भन्ने अनि जनताको मतले जितेर आएको पनि देखि नसहने।सधैं तिम्रैले जित्लान त। यी मुद्दा निर्वाचनमा लग जनताले भोट दिए शासन गर।सकियो।
कुरा सन्तुष्टिको हो,सबै कुरा आफूले चाहेकै हुनुपर्छ भन्ने छैन र सरकारले पनि सबैको इच्छा मुताबिक काम गर्न सक्दैन।बहालवाला कर्मचारीले भूतपूर्व कर्मचारीभन्दा अलि बढी तलबवृद्धि पाएका छन् र यो जायज पनि छ,फिल्डमा खटिनेलाई अलि बढी ग्राहयता दिनु नै पर्छ।मेरो बुझाइ यत्ती हो।
@IamNishchal कौना स्कुलमा पढेको साहब, व्हाइट हाउसमा अस्ति ट्रम्प माथी गोली चल्दा के प्रोटोकल थ्यो,राजिव,इन्दिरा,लिन्कन आदि मारिदा के थियो।२ दिनको जिन्दगी हासी खुसी बिताउ,किन दुख दिन्छौं आफ्नो टाउकोलाइ,५ वर्ष सम्हालेर राख पछि आउछन् जनताले जिताए तपाईका प्रोटोकल सुन्ने नत्र यस्तै हो
@dambarkhatiwoda तपाईंको पेशा के हो, मेरो भनाइको अर्थ रोजगारी के छ, कृषि,व्यापार,लेखक,प्राध्यापक,अध्यापक वा अन्य कुनै विशिष्ट पेशा जसले तपाईंको दैनिकि चल्ने गर्छ।
@Kshettridahal अपराध र अपराधीको व्याख्या कानुनले गर्छ नकि जात,धर्म र लिङ्गले। पिडक जुनसुकै जातको पनि हुनसक्छ र पीडित पनि। धन्न यहाँ अपराध गर्ने दलित रहेछन् नत्र कति वर्षसम्म कति ठाउँमा फलानो दलितको हत्या भयो भनेर चिच्याएको सुन्नु पर्थ्यो।
@TanujaPandey_ तिम्रा दाइहरु जस्तो पढ्दापढ्दै केरियर बनाउने हिसाबले ढुङ्गामुढा गर्दै व्यापारी कर्मचारी थर्काउदै राजनीतिमा छिरी अकुत कमाएको हैन होला, स्रोत नखुलेको सम्पत्ति छानबिन गर्ने भनेकै छन् ,गरिरहेका छन् । केही दिन त हेरौ।
रास्वपाले चुनाव जित्यो।चलाउछन कसरी?त्यो उनीहरुकै कुरा।नयाँ सरकारले काम थालेको तीन महिना सम्म अरुले केही बोल्नु नै बेकार हो।जनता साझा थिए,छन र हुने नै छन।फरक कति मात्र हो भने आम जनताको रोजाईमा यस पल्ट उनीहरु परे,अझ यसो भनौ उनका बाचा जनताले पत्याए।खाँबो चिथोर्न बन्द गरे हुने !
@RONBupdates सार्वजनिक यातायात र राजमार्गका होटेलहरुको लुटधन्दा बारे को ले बोलिदिने । कुनै निश्चित गन्तव्यमा यति समय भित्र पुगि सक्ने टाइमकार्ड लागू गर्नुपर्छ र राजमार्ग छेउका होटेलहरुमा खाद्य गुणस्तर जाचका साथै सही मुल्य लागू गरिनुपर्छ । इभि सवारीमा भाडादर घटाउनु पर्छ तर सबै चुनावमा ठिक्क।
मैंने कई रिटायर फौजियों को बैंकों और दफ़्तरों में सिक्योरिटी गार्ड बनकर खड़े देखा है। सीमा पर जवानी झोंकने के बाद भी उन्हें दो वक्त की इज़्जतदार रोज़ी के लिए खड़ा रहना पड़ता है। गोली , बर्फ़ और जंगल झेलने वाला जवान रिटायर होकर भी चैन से नहीं बैठ पाता क्योंकि पेंशन अक्सर ज़िंदगी चलाने को काफी नहीं होती।
इसके उलट , कभी किसी मुखिया , पार्षद , विधायक , सांसद या मंत्री को रिटायर होकर नौकरी करते देखा है? नहीं। सत्ता से उतरते ही वे कोठियों, फार्महाउस और दर्जनों कट्ठा ज़मीन के मालिक बन जाते हैं। कुछ के नाम पर नहीं तो रिश्तेदारों के नाम पर बिज़नेस खड़े हो जाते हैं। जनता की “सेवा” इतनी फ़ायदेमंद होती है कि रिटायरमेंट उनके लिए आराम की शुरुआत बन जाती है।
सवाल क्रूर लेकिन जरूरी है—अगर सबकी तनख़्वाह तय थी, तो यह अकूत संपत्ति कहाँ से आई? देश की असली सेवा किसने की—सीमा पर खड़ा जवान या कुर्सी से चिपका नेता? जब फौजी को बुढ़ापे में भी नौकरी चाहिए और नेता को कभी नहीं, तो यह व्यवस्था नहीं, लूट का लाइसेंस है। हिसाब होना चाहिए वरना यह अन्याय चलता ही रहेगा।
@SuryaRAcharya कंचनपुरको कलुवापुर-बेलौरी सडकखन्डको 4/5 किमि पनि शुक्लाफाटा निकुञ्जको कारण यस्तै अवस्थामा रहेको छ।कच्ची ग्राभेल सडकले फरक नपर्ने सड्क पिच भए फरक पर्ने के कारण रहेछ???
Excel is difficult to learn, but not anymore!
Introducing "The Ultimate Excel ebook "PDF.
You will get:
• 74+ pages cheatsheet
• Save 100+ hours on research
And for 48 hrs, it's 100% FREE!
To get it, just:
1. Like & Retweet
2. Reply "SEND"
3. Follow
@raunak_yadush
[MUST]
Bookmarks also and [ you will recieve directly in your DM within 72 Hours ]
#NPL हिजोको हाइ स्कोरिङ म्याच पछि आजको लो स्कोरिङ म्याच हेरियो। एकनास कै पिच भन्दा यस्तै पिच राम्रो। नेपाली व्याट्सम्यानले अझै आक्रामक खेलेको देख्न पाइयोस् ।