कुन चुकुलमा फस्यौ ? किन आज चुपचाप छौ ?
पदचाप मेट या त भेट, तिमी नै अतुल्य छाप छौ ।
अस्ति के थियो? हिजो के भयो ? भोलि के होला !
बल्छ आगो! जलुन सारा, तिमी आफैंमा ताप छौ ।
@RcPaudelNepal बुढा बा, तिमी त उन्ताकै मेरो गाउँ पनि आएथ्यौ, तिम्रो कुरा र योजना त राम्रो लाथ्योका । अब तिमी बौलायौ र ? बुढेसकालमा कुकाम गर्दै हिन्छौ र । थपक्क लाएर राम्रो काम गरका । किन बौलाउन परो र ?