मौनताभित्र लुकेका कैयौं जिज्ञासा बाहिर आउन सकेन
उनिसित मनको बह पोख्ने त्यो मौका पनि जुर्न सकेन
ए हजुर मेरा मनभित्रका उद्गार मन भित्रै रहे किनकि
उनीसित स्पष्ट मन फुकाएर कुरागर्ने क्षण मिल्न सकेन
दूरी बनाउनु घमण्ड होइन, आफ्नो मनको शान्ती
जोगाउनु पनि हो। हरेक सम्बन्ध बचाउन खोज्दा
आफूलाई नै गुमाउनुपर्छ भने, त्यो सम्बन्ध भन्दा
एक्लोपन नै राम्रो ।
-बिजु
#स्कुलडायरी
निदाउनको लागि आँखामा निन्द्रा भएर मात्र नहुँदो रहेछ, मनमा शान्ति पनि चाहिँदो रहेछ। शरीर दिनभरि थाकेर चुर भए पनि जब रात पर्छ, आँखाले निन्द्रा खोज्छ तर मनले भने हजारौँ कुरा खोजिरहन्छ। कहिले घर सम्झिन्छ, कहिले आफ्ना मान्छे सम्झिन्छ, बितेका दिनहरू सम्झिन्छ,।
Part1
कहिलेकाहीँ life ले कस्तो अन्जान मान्छेलाई पनि अचानक, कुनै plan नै नभएको बेला, यति खत्रा तरिकाले भेटाइदिन्छ… 😳
न चिनेको मान्छे, न कुनै चिनजान—तर अचानक आँखामा आँखा जुध्छ
सबैभन्दा गहिरो चोट कहिलेकाहीँ घाउ बनाएर होइन विश्वास जितेर दिइन्छ जसलाई आफ्नो खुसीको कारण ठानेका थियौँ, उसैले जीवनलाई पीडाले भरिदिँदा त्यो पीडा अर��लाई देखाउन पनि गाह्रो हुन्छ
स्वर्ग देखाएर नर्कमा पुर्याउनेहरूबाट टाढा हुनु नै कहिलेकाहीँ सबैभन्दा ठूलो मुक्ति हो।
प्रिय म तिमिले रोपेर हुर्किएकको एउटा् फुल थिए फुल्दै ओइलाउदै झर्दै नियमित प्रक्रियामा चलेकै थियो एउटा समय, त्यो दिन तिम्रो मनको आकाशमा कालो बादल मडारियो चल्यो हुरि बतास र असिना भाचिदियो मेरो मनमा फुलेको बर्षौ सम्मको सपना ! त्यसपछि न त �� भुइँको हुन सके न त तिम्रो हुन नै सके।
यो मान्छे खराब छ यो देश लुट्नको लागि पहिले देखि थ्यो पछि पनि लुट्ननै आउने हो भन्ने थाहा हुँदाहुँदै त्यसकै पछि लाग्ने जनताला गाली गर्नु कि त्यो नेतालाई?🤔
सत्ता र पावरमा हुदा केही गर्न नसक्ने सकिन गर्न दिएन भनेर बस्���ेले भोलिको दिनमा गर्न सक्ला भनेर पत्याउने पनि हामि मूर्ख होइन र!