कानुन र नि���मावली बनिसकेपछि पनि मौलिक हक प्राप्त गर्न नसके कानुनी उपचार खोज्न सक्ने व्यवस्था संविधानको धारा ४६ मा छ । जसले मौलिक हक उपर अनुचित बन्देज लगाएमा वा मौलिक हक प्राप्त हुन नसकेमा संवैधानिक उपचार प्राप्त गर्ने हक प्रदान गरेको छ ।
#Onlinekhabar
https://t.co/jvmMvzFz0L
Important: पहिरोको कारण पृथ्वी राजमार्ग अवरुद्ध भएर मकवानपुर हुँदै काठमाडौं जाने सडक खण्डमा सवारीसाधनको चाप बढ्न थालेपछ�� जिल्ला प्रशासन कार्यालय मकवानपुरले निम्न अनुसार गर्न अनुरोध गरेको छ:
१. अत्यावश्यक कामबाहेक काठमाडौँतर्फको यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन लिएर यात्रा नगर्न अनुरोध गरिन्छ ।
२. सम्पूर्ण मालबाहक सवारी साधनहरू कान्ति लोकपथ हुँदै काठमाडौँतर्फ आवागमन गर्ने व्यवस्था मिलाउन अनुरोध गरिन्छ ।
३. १४ सिट क्षमताभन्दा ठूला यात्रुवाहक सवारी साधनहरू त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ जाने तथा सोही मार्गबाट फर्कने व्यवस्था मिलाउन अनुरोध ग���िन्छ ।
४. १४ सिटसम्म क्षमताका साना यात्रुवाहक सवारी साधनहरू भीमफेदी- देउराली हुँदै काठमाडौँतर्फ जाने तथा आउने व्यवस्था मिलाउन अनुरोध गरिन्छ ।
५. काठमाण्डौबाट त्रिभुवन राजपथ हुँदै हेटौंडातर्फ आउने सबै सवारी साधनहरु राती १ बजे सम्म हेटौंडा पुगिसक्ने र हेटौंडाबाट त्रिभुवनराजपथ हुँदै काठमाण्डौ जाने सवारी साधनहरु राती १ बजे पछि मात्र जाने व्यवस्था गर्न गराउन अनुरोध गरिन्छ ।
६. कुनै ���नि राजमार्गमा सवारी चालकहरूले धैर्य एवं अनुशासनपूर्वक आफ्नो पालोमा मात्र सवारी सञ्चालन गर्ने, ओभरटेक नगर्ने तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी/ट्राफिक प्रहरीको निर्देश��� पूर्ण रूपमा पालना गर्ने व्यवस्था मिलाउन अनुरोध गरिन्छ ।
सिभिल अस्पतालको यो व्यवस्थापन हालतले व्यवस्थापनका विकल्प र पुनर्सोच गरेर उत्कृष्ठता प्रदर्शन गर्न समस्त कर्मचारी र प्रशासकीय नेतृत्वलाई विद्युतीय झड्का दिएको हुनपर्छ । सेवा पुनसंरचनाको सन्दर्भविन्दु सिभिल अस्पताल बनोस् । https://t.co/5iF1Qy17oh
जब मानिस ठूलो हुन्छ, उसले आफ्नो बाल्यकाल बिर्सन्छ, जब उसको विवाह हुन्छ, उसले आफ्ना आमाबाबुलाई बिर्सन्छ, जब उसको बच्चा हुन्छ, उसले आफ्ना दाजुभाइ दिदीबहिनीलाई बिर्सन्छ, जब ऊ धनी हुन्छ, उसले गरिबहरूलाई बिर्सन्छ, र जब ऊ बूढो हुन्छ, उसले बिर्सेका सबै कुरा सम्झन्छ...!!!
@NirmalPrasai5 पुर्व राष्ट्रपति ,पुर्व प्रधानमन्त्रीहरुलाई समेत कानूनको डर पैदा गराउन सक्नु नै अहिलेको सरकारको सफलता हो ,यो चानचुने कुरा त हुदै होइन ✍️
नगरिकले एक मुठा साग मकै काफ��� बेचेर तिरेको कर यी धमरी हरुलाई जोगाउन लाई होईन । आम जनता ले एउटा सिटामोल सित्तैमा पाउदैन यिनिहरुलाई करोडौं खर्च राज्य कोषबाट दिन सकिदैन ।
पार्टी कार्यकर्ताको भएपछि विद्दा भण्डारी र नन्दबहादुर पुनको पूर्वराष्ट्रपति /उपराष्ट्रपतिको हैसियतमा दिइएका सबै सुविधा सरकारले तुरुन्त फिर्ता गर्नुपर्छ, संस्कारमा नबस्नेलाई सम्मान पच्दैन !
complete map of your body, and this mind-blowing reflexology animation shows exactly how!
Watch this hyper-realistic foot where
• Brain is on the big toe
• Eyes & Ears are on the other toes
• Thyroid, Lungs, Heart, Liver, Stomach & Intestines are placed on the sole The right hand applies gentle pinpoint pressure one organ at a time, moving smoothly from top to bottom (exactly how professional reflexologists work).
How to do Foot Reflexology at home (super easy):
1. Sit comfortably and hold your foot steady.
2. Use your thumb or finger to press a reflex point with gentle but firm pressure.
3. Hold for 5–10 seconds, then slowly release.
4. Repeat 3–5 times on each point.
5. Breathe deeply and slowly while pressing.
Do this daily for 5–10 minutes best before sleep or when stressed.
Amazing Benefits of Regular Foot Reflexology:
• Deep stress & anxiety relief
• Better blood circulation & energy levels
• Improved digestion (Stomach & Intestines points)
• Hormone balance (Thyroid point)
• Clearer breathing & lung support
• Heart relaxation & better sleep
ऊबेला अमेरिकामा कुदेकै भरमा जग्गाधनी हुन पाइए नि आज जमिन हक हैन, आर्जन गर्ने सम्पति हो। भारतमै पनि जम्मा ६५%सँग जमिन हुँदा हामीमा सतप्रतिशत हुनै पर्छ भन्दिनँ। सुकुम्बासी हक हैन। आई एम विथ् बालेन। हङकङ बजारदेखि जानकी मंदिर, बागमतीदेखि लमही र चाबेलदेखि वानेश्वर सब खालि हुनै पर्छ।👍
एउटा सानो जिज्ञासा:
विद्यार्थी संगठनबारे वादबिबाद भइरहेको सन्दर्भमा,
विगतमा विद्यार्थी संगठनहरूले विद्यार्थीहरूको हक, हित र सम्वर���धनका लागि के–के कार्य गरेका छन् भन्ने विषयमा यहाँहरूलाई थाहा भएका जानकारीहरू साझा गर्न सादर निमन्त्रणा गर्दछु।
हामि युरोप, अमेरिका घुम्न आऊँदा यहाँका बासिन्दा भन्दा हामिलाई बस, प्लेन, रेलका टिकटमा बढि शुल्क लिएका भए कस्तो हुन्थ्यो होला? त्यसैले नेपालमा पनी बिदेशीलाई बढि शुल्क लिने चलन रोक्ने कि?