@BhimBhurtel@s_bkarma@senkurion Your position is bullshit. Who told you it has been reduced to 51 km? We have such so called intellectual in the country.
@neemsiwak0ti यो मान्छे कांग्रेसको महा झोलिनी हो। जुन सुकै बिषयमा पनि बालेन, रबि, हर्क , जेन्जी र नयांहरुका बिरोध गर्ने र ओली र देउवा ग्रुपको अपराधको समेत समर्थन गर्छिन् ।
@ratanji तपाई पनि चिरीबाबुले फैलाएको भ्रममा पर्नु भएको रहेछ।नेपालका विद्वानहरु त यस्ता छन् अरुका के कुरा गर्नु !२४ गतेको राती १२ बजे पछि धेरै पटक भने पछि पहिलो पटक चिरीबाबुको थोत्रो दमकल पुगेको हो।८९ पटक? झुठको पराकाष्टा!
@ekantipur_com एक इमान्दार पूर्व न्यायधिस प्रती दलका झोलेहरुका खेद जनक टिप्पणी । तिम्रा दलका कोटामा सिफारिस भएका न्यायधिसहरु त कार्कीका खुट्टामा पनि आउ���ैनन्। कार्कीले बच्चाहरु मार्ने ओली अपराधीहरुलाई जोगाउनु पर्ने हो??
@grpokharel महोदयहरु भ्रम नफैल्याउनुस । DPR तयार गर्ने कोरियन कम्पनीले पेस गरेको लागत रकम भन्दा एक पैसा पनि बढेको छैन। पहिलेको भन्दा अहिले सुरुंगको संख्या थपिएको छ। हेक्का राख्नुस भारतीय कम्पनीले बनाउनै सक्दैनथ्यो । कामको प्रगती भएको छ जुन कुरा स्थलगत निरिक्षण गरेर थाह पाउनु हुनेछ ।
@RodivBS@BhismaK62 जग्गाको बारेमा पाप्त लिंक। कसैले पनि अर्कोको देशमा गएर प्रक्रिया र अनुमती बिना कुनै पनि जग्गामा खेती गर्न पाउदैन। परिपक्क कूटनीति, आत्मनिर्भर नेपाल, असल नेतृत्व र दुबै देसले एक अर्काका जायज चासोलाई सम्बोधन गर्दा मात्र मित्र राष्ट्रको कल्पना पुरा हुन्छ।https://t.co/HuVldCvrDM.