PM Balen Shah in parliament says," तपाईंहरुलाई एउटा कुरा अचम्म लाग्न सक्छ । मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ । भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रैछ । त्यसलाई चै दुइटै देशले साथीको रुपमा बसेर समाधान गर्ने सोच राखेका छौँ ।"
हिजो हरेक कदममा प्रश्न तेर्स्याउनेहरू,
आज आफ्नै उत्तरसँग डराउन थालेका छन्।
���मयले यति ��ेरै बदलियो कि,
अहिले प्रश्न सोध्ने ओठभन्दा
प्रश्नवाचक चिन्ह नै बढी तर्सिन थालेका छन्…!
कोहि सिंगापुर बनाउँछु भन्दै आए,
कोहि स्वीजरल्याण्ड बनाउँछु भन्दै आए
कसैले केही भुतिभांग लगाएनन्
तर,
नयाँले केही बनाउँछु त भनेका छैनन्
नबोलेरै युक्रेन बनाउने भए।
@realpbhattarai आवश्यकताले निर्��ारण हुन्छ दाजु हात मिलाउने कि हात भांच्ने भन्ने। भलै महेश बस्नेत गलत होलान तर चुनावको वेला नेतालाई जनताको वीचमा जान पाउनुपर्छ। निषेधको राजनीति गर्ने अराजकलाई ठिक पार्नुपर्छ।
@BinduPost यो भाई त अल्ली परिपक्क होला भनेको के खाएर रन्थनिएको होला! संसद नै बिघटन गरिसकेपछि संविधान संसोधन प्रस्ताव ल्याउछ।
एल के जी बच्चाको होमवर्क हो र आमाले लेखिदिए जस्तो!