Danny Burns, Professorial Research Fellow at IDS quoted in @Drapers says: “To tackle the most harmful child labour, we must hear from the children affected to find workable solutions to their problems...” 👖👗👚
Read the full article here 👇https://t.co/aVj1OXHl7I
सपना त यहाँ आम जनताकाे टुटेकाे छ ।
जाे एक मुट्ठी सासका लागि अस्पताल चहार्दा चहार्दै सदाका लागि आँखा बन्द गर्न बाध्य पारिएका छन् ।
अनि जनताकाे यति क्रन्दन नदेख्नेले संविधान देख्लान् भन्ने अपेक्षा नै गलत हाेईन र ?
सरकार र प्रतिपक्ष त भैहाले, यहाँ त हर कोही सरकार र प्रतिपक्षको भूमिका देख्छु म । राजनीतिक अवस्थाको कुरा गर्योः विश्लेषक सरकार र प्रतिपक्ष, समाचार हेर्योः पत्रकार सरकार र प्रतिपक्ष, लगानी सम्मेलनको कुरा गर्योः अर्थविद् पनि सरकार र प्रतिपक्ष । पेशागत मर्यादा???
ति तमाम पुरुषहरुलाई धन्यवाद जस्ले बुवा , दाजुभाई, शृमान अनि साथि व सहकर्मिको भुमिकामा महिलालाई सुरक्षित र सम्मानित जीवन जिउन सहज बनाइरहनुभएको छ | १०९औं श्रमिक महिला दिवसको हार्दिक शुभकामना... हरेक दिन उत्सव बनोस् समानतातर्फ पाइला बढोस् ।