बाग्मती प्रदेशसभा:
सांसद नुरज बज्राचार्यले नेवारी भाषामा प्रश्न गरेपछि, अर्थमन्त्री प्रभात कुमार तामाङले तामाङ भाषामा जवाफ दिए। बाँकी केही सांसदहरूले दुबैको कुरा नबुझेपछि के भन्या हो बुझ्ने कसरी भनेर जवाफ मागे।
यस्तै सिन छक्कापञ्जामा माग्ने बुढा र जयनन्द लामाबिच देखेको थिएँ!😆
कानुन सबैलाई बराबर लाग्नु पर्छ यदि ओलि, लेखक पक्राउ पर्छ्न भने सार्बजनिक सम्पती निजि सम्पति जलाउनेहरु, आन्दोलन गर्न उस्लाउनेहरु , जेल बाट भाग्ने र भगाउनेहरु सबै लाई प्रकृनु र सजाय दिनु पर्छ। मान्छे मात्र मरेका होइन्न देस हारेको पनि हो।