आज पीरहरुसँग शब्दहरु साटौँ।
चित्कारहरुसँग लयहरु साटौँ।
रोदनहरुसँग धुनहरु साटौँ।
नाराहरुसँग सूर-तालहरु साटौँ।
न्यायको चित्त पग्लिने गरि
आज गुहारहरु सँग गीतहरु साटौँ।
श्री पशुपतिनाथले सबैको कल्याण गरुन्। श्री पशुपतिनाथले सबैलाई न्याय दिऊन्।
@PrakashSaput
https://t.co/QdQQBNtcKU
"सिरानी जतिसुकै नरम लगाऊँ, बिझाउनु छ भने सपनाले पनि बिझाउँछ यहाँ । जति ओखती खाऊँ , दुखाउनु छ भने हावाले पनि दुखाउँछ यहाँ "
#प्रिय_सुफी
( @subinbhattarai1 )
सरकार valentines day मा करोडौं खर्च गरेर फूलहरु मगाउनुभन्दा सार्वजनिक बसहर���मा सिसीटिभी जडान गरेर १/१ जना सुरक्षाकर्मीको व्यवस्था गर !
सार्वजनिक ठाउँहरुमा नारीहरुमाथि भैरहने यस्ता शोषण र काण्डहरुबाट कहिले मुक्ति पाउने ???
#अनुरोध🙏