पुर्व स्वास्थ मन्त्री एवं कांग्रेस नेता @thapagk का महत्त्वपूर्ण सुझाव ग्रहण गर्न `सीसीएमसि´ को नेतृत्वलाई आग्रह @IshwarPokhrel l
कोरोना विरुद्धको संघर्ष हाम्रो साझा संघर्ष हो l
उपयुक्त सुझाव ग्रहण र कार्यान्वयन ग��ेर नै यो संघर्षमा हामी विजयी हुनेछौं l
https://t.co/tJBzYOxwAk
सरकार !
यो देशमा
नारीहरुलाई
सास फेर्नमा के प्रावधान छ ?
भनिबक्सियोस् न .....
मैले त आज सम्म
सरकारले हुकुम नबक्से पनि
सास फेर्दै आइरहेकी छु
भनिबक्सियोस् अब मलाई
के सजाय हुन्छ ?
कानुन बमोजिमको सजाय
भोग्न तयार छु ........😎
पूर्णिमा प्रतिबिम्ब
गण्डकी प्रदेशबाट
देशमा आज सति प्रथा छैन ,तर उसबेला आमाहरु जिउँदै जलेझैं आज साना कलिला छोरीहरू किन जलिरहेका छन् ? आउनोस् सबै राजनैतिक आग्रह भन्दा पर रहेर गहन विमर्श गरौं l
`ऎना´ प्रथम एपिसोड ,भोलि बुध���ार राती ९.०० बजे , @ कान्तिपुर_टेलिभिजन l
कार्यक्रम 'ऐना' आजदेखि प्रसारणमा आउँदैछ । हेरेर प्रतिक्रिया दिनु होला । हामी दर्शकको आलोचना र सुझावलाई स्वीकारेर अघि बढ्नेछौं । कार्यक्रम ऐना @ourktv सँगै हाम्रो युट्युब च्यानल https://t.co/rrZGPQTNeC मा पनि हेर्न सक्नु हुनेछ ।
नेपाली राजनीतिका अाशा लाग्दा युवा नेता एवम् नेपाली कांग्रेसका प्रवक्ता, कुसल-शालीन व्यक्तित्व विश्व प्रकाश शर्मालाई जन्मदिनकाे धेरै-धेरै शुभकामना । @bishwaprakash77