अदालतमा ९ लाख ३३ हजार मुद्दाका मिसिल जले
@DulalDp
प्रदर्शनमा घुसपैठ गरेको समूहले २४ भदौमा १० जिल्ला अदालत, ७ उच्च अदालत र सर्वोच्च अदालतलाई निसाना बनाएका थिए
अदालतमा ९ लाख ३३ हजार मुद्दाका मिसिल जले
जलेका मिसिल कसरी बिउँत्याइन्छ ?
मिसिल जलेका केही चर्चित मुद्दाको सूची
👇
https://t.co/uoOnaLMvpz
जेन-जी जगाउने भ्रष्टाचार काण्ड : जेन-जी, जसले जन्मँदै देशमा कैयौं भ्रष्टाचार सुन्यो, देख्यो र भोग्यो
जेन–जी त्यो पुस्ता हो, जो सन् १९९७ (वि.सं. २०५३) यता जन्मेको हो । यो पुस्ताले जन्मेकै दिनदेखि देशमा भ्रष्टाचार सुनेको छ, देखेको छ र भोगेको पनि छ । भ्रष्टाचारका काण्डहरूले देशमा निराशा फैलाए र जेन–जीलाई जगाए, ‘कान्तिपुर’ ले यसपटक ‘कोसेली’ मा तिनै कथा स्मरण गरेको छ :
खासमा साँच्चिकै सिंहदरबार जलाउनु अघि नै डिजिटल रुपमा एआई प्रयोग गरेर जलाइसकिएको थियो। मैले खोज्ने क्रममा सेप्टेम्बर ७ देखि नै यस्तो फोटो सामाजिक सञ्जालमा देखेँ। यो जलाइएको फोटो विकिपेडियामा भएको फोटोलाई एआई प्रयोग गरेर जलाएको जस्तोव देखिने गरी तयार पारिएको रहेछ।
सबैको प्रश्न : सेनाले सिंहदरबार, संसद् भवन, अख्तियार, सर्वोच्च अदालत, राष्ट्रपति निवास, सञ्चारगृह र औद्योगिक तथा व्यापारिक केन्द्र किन जल्न दियो ?
@gauravpkh को रिपोर्ट https://t.co/8EkDwdJa9r
आगोको लप्काले हाम्रो कम्प्युटर, की-बोर्ड जलायो, तर कर्तव्य जलाउन सकेन ।आकाश हाम्रो छानो हो, आँगन हाम्रो एडिटोरियल मीटिंग रूम ।
The fire took our Keyboards and desks, not our duty,
The sky is the new roof of newsroom.
Our spirit finds shelter in the Public Voice for changes and accountability.
चाडपर्व आउन अब डेढ सातामात्रै बाँकी हुँदा खाना पकाउने ग्यासको ढुवानी, माग र बिक्रीबारे @raju_c7 ले नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेसँग गरेको कुराकानी : https://t.co/GwcaSDEBOd
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग भएको खाद्यान्नको मौज्दात,सहुलियत पसल सञ्चालनबारे कम्पनीका प्रमुख कार्यकारी निर्देशक रमेश आचार्यसँगको कुराकानी
@raju_c7
https://t.co/Cv35K4tx0e
गुड मर्निङ, प्रिय पाठकहरू।
मंगलबार कान्तिपुर मिडिया ग्रुपको कार्यालयमा भएको आगजनीपछि इकान्तिपुर डटमकको सर्भरमा क्षति पुगी सूचना सम्प्रेषण अवरुद्ध भएको यहाँहरूलाई बिदितै छ। यो बीचमा हामीले सामाजिक सञ्जाल फेसबुक र एक्स मार्फत निरन्तर सूचना र जानकारी दिइराख्यौं ।
तीन दिनपछि हामी अब उही तपाईहरूको https://t.co/UthNNLQpkl बाट सूचना दिनसक्ने गरी आइपुगेका छौं । यो बीचमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं । सूचना, जानकारी र विश्लेषणका लागि https://t.co/UthNNLQpkl हेर्दै गर्नुहोला।
-सम्पादक
सञ्चित नोक्सानी २ अर्बभन्दा बढी रहेको डीडीसीले सरकारसँग लिएको सवा अर्ब रुपैयाँ ऋण र कर्मचारीले पाउने उपदान करिब २ अर्ब तिरेको छैन ।
https://t.co/lMPSHNFoPf
प्रतिपक्ष मात्र होइन, सत्तापक्षकै नेताहरू पनि नीतिगत हस्तक्षेप गर्नुको सट्टा माइतीघर पुगेर किसानसँग ‘फोटो सेसन’ गर्न सक्रिय, तर विगतमा उनीहरू नै प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्री हुँदा पनि किसानले यसैगरी माइतीघर धाउनुपरेको थियो। @raju_c7
https://t.co/mZgn6OtlUI