कतिपय कुरा अव्यक्त हुन्छ जस्मा अनेक भावहरु अदृश्य भएर बसेका हुन्छन,
ती भावहरु व्यक्तहरु प्रकट गर्न ओठले असमर्थ भएनी अमुक तस्विरले व्यक्त गरिरहेको हुन्छ।
@rcbastakoti भौगोलिक समस्याले गर्दा राजधानी रहेको काठमान्डौ जाते आते गर्न नुकै समस्या भएको छ अर्को बढी जसो बर्खाक�� समयमा काठमान्डौ जान असहज भएकोले सबैलाई माझ पर्ने ठाउँ र राजधानीको लागि उपयुक्त बुट्वलप्रती मेरो पनि ऐक्यबद्धता छ।
@ghimireraghu1 काभ्रोको कलिलो पलाएको कमलो सुइरा जस्मा पातहरु एक आपसमा बेरिएर यस्तो आकृती बन्छ।योलाई अचार र तरकारीको रुपमा प्रयोग गरिने र अमिलो र टरो स्वाद हुन्छ।
@nepalkhabar किन चासो दिउन त जन्ताहरुले चासो ठुला पार्टीलाई?त���यस�� ठूलो पार्टी बन्या होर एक्लै चुनाव लड्न नसकी गठजोड गरि डरत्रास आतंक गरेर मासुभात खुवाएर अनि धादली गरि चुनाव जित्ने साथै जन्ताहरुलाई हमेसा झुठको खेती गरि झुक्काउनु र मन जित्न नसक्नु जस्ताको कारणहरुले जन्ताहरुले चासो नदिएका हुन।
@NirmalPrasai5 कसैसंग हात मिलाउनु कुममा हात राख्न के मंत्री बन्नु नै पर्छ भन्ने छैन सर,उहाँ त एक निडर निर्भिक सामाजिक अभियान्ता तथा माननीय सांसद ज्ञानेन्द्र शाही हुनु हुन्छ।पद ठूलो होइन मन ठूलो हुनु पर्छ हजुर।
@thakurPgajurel सहि कुरो,बलात्कारको आरोप लगाई दियो बस पुगिहाल्यो अचेल बलात्कारको आरोप लगाउनु त फेसन जस्तै भएको छ
अर्को इज्जतलाई खस्काई करोडौ पैसा कमाउने अश्त्र यानी मागी खाने भाडो भएको छ
@aliyaaryal99 डा.जस्तो मान्छेले यस्ता अप्रमाणित कुरा गरेर किन समय बर्बाद गर्दै हुनु हुन्छ के आधारमा उनलाई अपराधी,सामाजिक लुटेरा,भिकारी र राष्ट्र लुट्ने अभियानमा निस्किएको भन्नू भयो?हामीलाई लाग्छ उनको राम्रो काम र प्रसिद्धिको जलन,डाहईर्ष्याको कारणले असह्य भै आवेशमा नानाथरी का आरोप लगाउनु भएको।