@hailey_cryptoo This is the third same post I am seeing today! What's happening here @X aren't these like spam or something?
Writing BTC and giving away Bitcoin for real! 💢😞
Nepal Awaits You: Close to India, Close to the Heart.
-No Visa. No Hassle. Just Heart ❤️.
-No Limit. Only Experience.
-Use a Passport or Voter ID.
-Fly ✈️ or Drive Your Own car 🚙 . Register for a Vehicle Entry Permit: https://t.co/GlKp1eixsK
🇳🇵 🤝 🇮🇳
@MofaNepal@nepaltourismb
एकजना दिदी हनुमन मनाउन जाने हो होटलमा भन्दै हुन्थ्यो, खाली ठाउँमा टहरो बनाएर भाडामा लगाउने व्यवसाय गर्नु हुँदो रैछन, घर चाहिँ कागेश्वरी रे, छैन त रमाइलो 😀
यो विषय सुदन गुरुङ भन्दा निकै ठूलो छ। सबैले गम्भिरता साथ लिनपर्छ।
कसैको सबै बैंक स्टेटमेन्ट कसैलाई यति सहजै उपलब्ध गराउने ‘अनुसन्धानरत निकाय’ कुन थियो भन्ने विषय त बाहिर आउनै पर्छ।
गृहमन्त्री रहदै सुदन माथि अनुसन्धान गरिरहेको निकाय कुन थियो? बैंक अथवा कान्तिपुरले खुलाउनै पर्छ।
@thenepalitruth Freedom of speech Ra hate speech maa farak xa bujhnu parne kuro ho. Bolna milxa vandai maa pyaccha bolnu Ani basna payo vandaimaa jata ni thyaccha basnu hunna vanxan... Testai hola aba.
@BhimRawal179 हजुरको कुरा ठीक हो। तर मलाई लाग्छ यी नबोल्दा पनि ध्यान दिने कुरा हुन् जुन लेख्दा मात्र ठीक नलेख्दा सरकारको ध्यान भएन भन्न चाई अहिलेनै उचित हो जस्तो मलाई लाग्दैन। भनिएका १०० बुँदाहरूमा काम गर्दै गर्दा नेपाल सरकारले अन्ने विषयहरूलाई नजअन्दाज गर्नु हुँदैन र गर्दैन पनि लाग्छ। 👀
सोबिता गौतमले थारू, गुरुङ लगायत जनजाति समुदाय पैसामा बिक्ने र सोझो भएको भन्दै अपमानजनक टिप्पणी गरेको दाबीसहित फैलाइएको भिडिओ वास्तविक भिडिओलाई तोडमोड तथा एडिट गरी फैलाइएको भ्रामक सामग्री हो ।
https://t.co/la6uu13urm
संसदमा पुग्नैपर्ने अनुहारहरु👇
नातावाद, कृपावाद, हिरासत र बिरासतको राजनितीबाट माथी उठेर देश र जनताका एजेण्डामा प्रष्टसँग संसदमा बहस गर्नसक्ने र निति निर्माणमा विशेष दखल राख्ने क्षमता भएका यि उमेदवारहरुलाई संसदलाई पुर्याउन लागिपरौं।
उपचारको लागि रगत नपाउनु भएको भए नेपाल रेडक्रस भक्तपुरमा सम्पर्क गर्नुहोस्
01-6611661
If you in search of blood for transfution, please contact Nepal Red Cross Bhaktapur Chapter
01-6611661
@ShahBalen आज सारा नेपालले न भगवान सम्झेका छन् न देवी देउता, न त कुनै राजा रैती। केवल पुकार छ त एक आट, एक बिस्वास, एक भरोसा अनि एक आवाजको - बालेन, बालेन, बालेन!!
सायद बेला आयो दाई, तपाईंले देखाउनु भएको आशाको दियोलाई राँको बनाउने। @ShahBalen