घण्टे हरुले प्रदेश सभा पार्टिका झोले र कार्यकर्ता भार्ति केन्द्र भनेर चिच्चाहट गरी सोसल मिडिया तताउथे अहिले त सल्लाहाकार र सचिवालय मा त त्यो भन्दा धेरै नियुक्ती गर्दा घण्टे हरु त चुपचाप छन् त हो ?
नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरा नै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ ।
आफुले जे बोले प्रमाण नचाहिने अरुले बोलेको प्रमाण माग्ने हनुमान भन्ने यो आसली रविको दाश हो अपर्चुनिटि को लागी जे पनि गर्ने दाश घण्टेhttps://t.co/HrkTUeQVOQ