भङ्गालो कहाँ छ ?
- तिम्रो विचारमा छ
- तिम्रो मनमा छ
- तिम्रो ब्यवहारमा छ
- तिम्रो मान्यतामा छ
- तिम्रो आस्थामा छ
ओ मान्छे !
बाटोलाई नदेऊ दोष
भङ्गालो तिम्रो दृष्टिमा छ
बाटो त समतल नै छ
फेरि बाटो फेर्दैमा
भङ्गालो नदेखिने पनि होईन
पहिला मनको भङ्गालोलाई
समथर बनाऊ !
~गजल✍️❤️☕️
जहाँ आगो ओकल्ने शहर हरू छन
त्यहाँ ध्यु ओकल्ने मेरा रहर हरू छन
म त्यहि गाँउमा दियो बनेर उदाउने छू
जहाँ घामै नजन्मिने प्रहर हरू छन
जीवन फूल जस्तै झर्ने वस्तु न हो
आफ्नै मन भित्र केहि जहर हरू छन
म उत्रिन खोज्छू,उ डूवाउन खोज्छ
रगतको खोला बहाउने नहर हरू छ��!)
कहिल्यै पूरा नहुने अनौठा रहर बनाएको छु
काँडालाई पनि फुल देख्ने नजर बनाएको छु
म डकर्मी हु आफू बस्ने घर भत्किएको छ
तर अरुका लागि महल र घर बनाएको छु
अवसरहरुले म बाट विदा मागेर गएपछी
घरीघरी आउने चुनौतीलाई अवसर बनाएको छु
#क्रमशः ⤵️⤵️
पासा घरको चिरहरणलाई अधर्म देख्नेहरुले , आमाले भनेकै भरमा श्रीमति बाँड्ने लाई चाहिँ मातृप्रेम भनेर परिभाषित गरिदिन्छन ।
चाहे सत्य युग का कुरा हुन या आज कलिका । तपाई भगवान वा राक्षस जे पनि बन्न सक्नुहुन्छ । व्याख्या गर्ने व्यासहरु कतापट्टि ���ुकाव राख्छ भन्ने कुरा मात्र हो ।
#NepalPolice
सत्ता जसको भए पनि आरोप उहीँ—प्रहरी सरकारको कठपुतली रे।
कहिले प्रदर्शनकारीले प्रहरीलाई पिट्ने, कहिले प्रहरीले प्रदर्शनकारीलाई।
तर प्रहरी पनि यही समाजका मानिस हुन्। केहीको ���ल्तीले सम्पूर्ण संगठनलाई बदनाम गर्नु उचित होइन।
देशमा परिवर्तन जरूरी छ । युवाहरूको चाहना अनुसार हामीले परिवर्तनका लागि योगदान गर्नुपर्छ । नेपाली कांग्रेसको दोश्रो विशेष महाधिवेशनमा मैले राखेको धारणा .