@libangi13 फेरी टिकटक र रिल्सले अटेन्सन स्प्यान छोटो भयो, फिल्म कतै बोर भयो भने हलमा मोबाइल चलाउन थालिन्छ र प्राय पैसा लुटाउन जानि जानि मुर्गा भैयो भने जस्तो हुन्छ.. दिक्दारी छ
@libangi13 त्यस्तै हो...हल धेरै छ , हरेक५०० मिटरमा हल छ टिकेस प्राइसमा फेरी मुन्सी गिरी छ ! सस्तो मा फिल्म देखाउन्नन .. अनि किलो का किलो फिल्म उठाउन नि मन पर्दैन
टिभी च्यानल, कुनै पनि निशुल्क छैन ।छाता वा केबल वा आईएसपी, जताबाट हेरेपनि 'बन्डलिङ' का नाममा शुल्क तिरिरहेकै हो ।तर अब विश्वकप फुटबल हेर्नचाहिँ च्यानल र सेवा प्रदायकको सिन्डिकेटले छुट्टै रू १००० असुल्ने भएछ।
सरकारले तत्काल हस्तक्षेप गरोस, यो उपभोक्ता चुस्ने काम रोकोस ।
"भिडिओहरूमा अहिले उच्च पदमा रहेका कतिपय व्यक्तिहरूले यसरी बम बनाऊ, यसरी आऊ, पानीको बोतल बोकेर आऊ, झोला बोकेर आऊ, विद्यार्थीलाई अगाडि राख, ह्युमन शिल्ड बनाऊ, बम यसरी बनाइन्छ, आँखामा यो लगाऊ जस्ता कुरा भनेको प्रमाण हामीसँग छ। ... हामीले उहाँहरूलाई थप अनुसन्धानमा नलैजाऊँ भन्न सक्ने अवस्था थिएन।"
- लीली थापा
https://t.co/mNo6Ma8MPq
पैसा चिलार पेड्डी जस्तो घाँस फिल्म हेरियो यार ! मध्यान्तर पछि केहि होला भन्ठानेको सकिएन धान्न पुरा चालिस मिनेट छोडेर आइयो !
सरकार बिदेशी फिल्म मा कर बढा ! यसरी चुतिया हुनु भन्दा पब्लिक को पैसा उता नगाको बेस
बजेट आउनुअघि भन्सारबाट ह्वारह्वार्ती सामान छुट्थे,गाडी प्रमुख हुनेगर्थ्यो-सूचना लिक भनेको सुनिएन,राजस्व लक्ष्य पुर्याउन अर्थका कर्मचारी सामानधनीलाई सामान छुटाउनु भन्थे।
पोहोर एमजीले ११ सय गाडी भित्र्यायो,भन्सार नबढेपछि घाटा खायो।
ठिक छ छानविन गरून्, तर बक्चोदी हैन ।
I miss magazines. The smell of fresh pages, the glossy covers, the quizzes, the interviews, the ads we’d actually read. Social media just doesn’t hit the same.
होल्डिङ सेन्टरमा उपचारको प्रतीक्षामा रहेका भेषराज दर्जीको मृत्यु राज्यको संवेदनहीनताको प्रतिबिम्ब हो। बधाई छ नेपाल सरकारलाई! आज देशबाट फेरि अर्को गरिब घटेको छ। देश समृद्धितर्फ जाँदै छ।