वास्तविक सहिदहरु प्रति हार्दिक श्रद्धा सुमन र निर्मित प्रति छडके सलामका साथै विश्वमै सर्वाधिक शहीद जन्माउने बनाउनेहरुलाई आजै शहीदपिता घोषणा गरियोस् ।।
#लभ_यू_अल#सहिद_दिवस
सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने सरकारको तयारी रे, यहि बेला राष्ट्रिय जनावर पनि परिवर्तन गरेर दुम्सि राखिदिने कि यो दुम्सि आफैमा सुरक्षित छ सरकारलाई राष्ट्रिय जनावरको सुरक्षा गर्न सकेन भन्ने आरोप नि लाग्दैन हाई सुख टन्टै साफ।
@pm
@iam7880 राज्यले दिएको सुविधा लिदा नि हुन्थ्यो तर प्रधानमन्त्री बन्न नपुगेको सख्यामा आफु पैसा र मन्त्रालय पाएको भरमा चाहि सख्या नबनि दिनुहोला । हालका प्रधानमन्त्रीले संघिय चुनाब र संसदीय चुनाबमा पैसाको प्रयोग राम्रै गरे भन्ने समाचार छन अब हेरौ .......
साबधान
खबरदार