शिक्षामा गरेको खर्च ज्ञान बन्छ।
स्वास्थ्यमा गरेको खर्च जीवन बन्छ।
र राम्रो खानपिनमा गरेको खर्च शक्ति बन्छ।
यी तीन कुरामा कञ्जुस्याइँ गर्नेले प्रायः पछि जीवनभर पछुताउनुपर्छ।।
सबैको कल्याण होस्
#शुभ#दिन 🙏🙏
पेट्रोलियम पदार्थको मूल्य बढ्दा रातारात नाफा कमाउने मूल्य घट्दा भने पम्प बन्द गरेर जनतालाई दुःख दिने? यो व्यापार हो कि मनपरी? सरकार मौन बस्दा पिसिने त फेरि जनता नै हुन् होइन र?
१६ पृष्ठ घटेको विषयमा किन झुट बोल्दैछन् अर्थमन्त्री ?
हामीले पाठकको जानकारीका लागि संसद्मा दर्ता भएको र अर्थ मन्त्रालयको साइटमा रहेको दुवै आर्थिक विधेयकको पीडीएफ यहाँ राखेका छौं ।
यी दुई दस्तावेजलाई तुलना गरेर हेरियो भने यो कुरा स्पष्ट भइहाल्छ ।
https://t.co/4nPYjFZQ1k
शब्दको चोट कति गहिरो हुन्छ भन्ने
घाइते भएको मनले मात्र बुझ्छ ।
रामलाई लाग्दा लक्ष्मण रोए,
सीतालाई लाग्दा सिंगो वन रोयो,
हनुमानलाई लाग्दा लंका नै जल्यो ।
अराजक गतिविधि गलत नै हुन्छ।
त्यो हिजो अर्काले गरेको होस् वा आज आफ्नैले ।
सिद्धान्त मानवीयता व्यक्तिअनुसार बदलिन थाल्यो भने त्यो राजनीति होस वा पत्रकारिता सबै स्वार्थको व्यापार हो ।
विदेशी कम्पनीलाई करको दायरामा ल्याउँ खोज्दा “लगानी भाग्छ” भने जस्तो गरेर चिच्याउनेहरू आज स्वास्थ्य, शिक्षा र विद्युतजस्ता जनताका आधारभूत आवश्यकतामै कर थपिँदा भने मौन छन् ।
साँचो चिन्ता बेरोजगार युवा देशको थियो कि आफ्नै स्वार्थको अब जनता बुझ्न थालेका छन् ।
सरकारले प्रतिवेदन सार्वजनिक नगरी निर्णय गर्नु आफैंमा प्रश्न उठाउने विषय हो। जब कुनै आयोगको रिपोर्ट चुनाव सम्म लुकाइन्छ र २४ को गायब गरिन्छ त्यसैको आधारमा हतार–हतार कारबाही अघि बढाइन्छ त्यहाँ पारदर्शिताभन्दा आशंका ठूलो देखिन्छ होइन र ?🤔
सरकारले सार्वजनिक गर्न नसकेको जेन्जी आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पत्रकार किशोर श्रेष्ठ ।
तपाईहरुलाइ यो निर्णय कस्तो लाग्यो ??
अब प्रश्न उठ्छ :
यदि लुकाउनु पर्ने केही थिएन भने किन लुकाइयो ?
यदि थियो भने कस्को बचाउका लागि ?
किन चुनाव पछि एकाएक बाहिरियो ?