"काठमाण्डौँ-पोखरा सडक यात्रा २घण्टाको बनाइनेछ तर आजदेखि स्पिड लिमिट ५०को चिट काट्ने ट्राफिक पनि लुकेका छन्।"
हो, यही हो हाम्रो राज्य संचालनको द्वैध चरित्र! यसमा पाराडायम सिफ्ट नभई कतै पुगिन्न। काम 'कसले कति पसिना निकाल्यो'ले हैन, 'भित्ता कति टसमस भयो'ले जनाउँछ।
र यो देश बन्दैन।🙏
ओलीलेअध्यादेश ल्याउदा बिरोध गर्नेहरू नै एकजुट भएर अध्यादेश ल्याउनु लाज मर्दो र अलोकतान्त्रिक कदम हो।संसद छ्लेर पोहोर भन्दा फोहोर ढंगले (२०%संख्याले)दल बिभाजन गर्न मिल्ने अध्यादेशले लोकतन्त्रको हुर्मत लिएको छ।उफ्फ..उस्तै नियत तर फरक अनुहारहरु पालैपालो सिंहदरबार पस्दा र निस्कदा भए
अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता ? ३ हप्ता ?त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्तापनि कुर्न नसकिने?यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा ���ो।यो तत्काल फिर्ता हुनपर्छ।
एकदिन-
एनआरएनएले देश बनाउनेछ
नेपालका कम्युनिस्टले समाजवाद ल्याउनेछन्
रविन्द्र मिश्रले राजगद्दी फिर्ता गराउनेछन्
र, दुर्गेश थापाले नारायण गोपालका गीत गाउनेछन्।
हो, त्यो दिन सूर्यले भन्नेछ-
छोड्, तेरो दाजु अब पश्चिमबाट झुल्किन्छ
अरे वो बुड़बक @manojmuntashir!
जब सारे ज्ञान का स्रोत WhatsApp University हो तो ऐसा लगेगा ही। नेपाल जिस देश का कभी हिस्सा ही नहीं था तो अलग होने का सवाल कहां से ���ैदा होगा? माना कि नेपाल छोटा है लेकिन तारीख़ उठाकर देखो कि कभी किसी का ग़ुलाम हुआ है क्या? अपने अल्पज्ञान पर शर्म करो।
आपराधिक अनुसॅधानको अभियुक्त कानून ��िर्माता भै रहन पाउने प्राबधानको तयारी के हो ?
१. आपराधिक प्रबृतिले ग्रस्त राजनितीजीबीहरुको मनोदशाको प्रतिबिम्ब हो ।
२. यसैलाई भन्��न राजनीतिको अपराधीकरण !