मानव जीवन भित्रका धर्सामा, आँखा
सकस लाग्छ जुदाउन, सपना
मनका पूरा हुने कसरी, विपना
छन कठिन जीवन परीक्षा, मनमा
ज्वाला दैनिकीका दन्केको, रहरमा
अंकुशे रहेछ अल्झेको, देहमा
बास देखेको छु इश्वरको, धरित्रिमा
नमन छ यो हृदयको।।
@Online_khabar त्यो ले श्रीषाको झै ब्ल्याकमेलिङ को र्याकेड चलाएको छैन भनेर तपाई किटान गर्न सक्नुहुञ्छ। पेशा जे हो उसले गर्छ नै।
उसको पेशा अनुसारको राज्यको तयारी र सजगता भनेर तालि पिट्न पनि त सकियो।
धेरैलाई लाग्छ, देउवा अनि माञ्छे, ।
राजनीतिका खेलाडि देउवा भनेर ठिक्क पारेको लेखोट छाप्न नपाएको पीडा बोकेको मिडिया त लेख्छ नै।
अदालतले के गर्छ, एउटा कुरा।
पार्टी देउवाको नै भयो रे (सम्भावना न्युन छ) तथापी देउवाको अन्तिम गन्तव्य जेल जानु नै हुनेछ।
@ameetdhakal दश कुरा राखे पनि कुरो एउटै हो।
जेल जाने कर्म, मन वचन र तनले गरेपछि ग्रह जुर्नुपर्छ, पालो आउँछ, बस् लामो यात्रा होस्।
मिडियाले (सबै) निष्ठाको राजनीति गरेकाले पाएको अवसर लेखेर अरुको आँखा धमिलो पारेको, स्वादको सर्वत आफुले पिएको हिजो अस्ति हो।
लेखौ। प्रेम एउटा जायज सम्बन्ध हो।
लेख्नु एउटा अन्योलता हो।
घमण्ड पोख्न वा रवाफ टिकाउन, निर्देशित कहिले समय कहिले छाँया।
तथापी यति लेखौ।
देउवा नेपाल आएका हैनन्।
ल्याइएको हो। किन??
जेलको हावा खुवाउन।
जेल त जाञ्छन् जाञ्छन्।
एक्लै नजाउन, कामना गरौ।
अरु दुइ माउ अध्यक्ष पनि कैदी होलान।
ले खान्त न्यायको नाम।
@FabrizioRomano Except Argentina vs Germany finals, team that beat the third placed team has won the worldcup. England wins third place game.
Hundred percent gurantee Argentina will win final.......
@YugPathak रुकमाङ्गत प्रकरणमा प्रचण्ड जंगबहादुर बन्न नसकेको कारण गणतन्त्र खतरामा परेको होला।
प्रचण्डलाई जंगे हुन छुट छ, अरुलाई छैन,
साच्चै, जंगे कान्छी महारानी -- सपनाहरु नाचिरहनु नौलो भएन।
लोकतन्त्र को मसिहा पनि हुनुपरेको छ।
इच्छाहरुको अलि सैद्धान्तिक सन्तुलन मिलेपनि खुसी नै लाग्ने हो
@thapagk@MohnaAnsari एकपटकको सुकुम्बासी सधैको सुकुम्बासी हुने कुन सिद्धान्तको वान्ता हो यो।
सबैको घर र जग्गा हुनैपर्ने तिम्रो समाजवादमा किन नबाडेको लालपुर्जा र किन नबनाएको घर।
सरकार कस्तो हुनुपर्छ, घोक्रो फुलाएको तर किन नदेखाएको।
आराम गर्नुस्।
@narayanwagle एउटा असल पाठकका हिसाबले
माधव प्रचण्ड सँग हामी यहाँ छौ भन्नु
सही ठाउमा गलत व्यक्तिसँग न उभिने अडानको कमजोरी हो वा अरु के
यस्तै हो प्रश्न एक्लो अठोटको सग्लो भाषा होस्।
हाम्रा संस्थाहरु बाँकी कहाँ छन र बिग्रन र सिद्धिन।
हिजोकाले फेरेको श्वास पनि दुषित थियो।
यति।।।
@tikaramyatri केही होइन।
राजनीति गर्न चाहने राष्ट्रपतिलाई बहिष्कार गर्नुपर्थ्यो त्यति गरेनन्।
केहीलाई आकाश खसाउनु छ, तर खस्दैन ।
त्यसपछि रुञ्छन् र सञ्जालमा आँशु टप्काउन आउँछन।
यस्ता धमिरा बरबराइरहनुको न अर्थ छ न कुनै उपलब्धि।
पाँच वर्ष यही रोग लागिरहला ।।।
@Vijaykumarko@DurgaBaral1 बुढ्यौली लाग्यो सर। आराम गर्नुस्।
विरोध गर्नै पर्ने वाध्यताका बीच संयम हुने शक्ति प्रदान होस्।
केपी बम्बैको कुनै पान होइनन् जस्तै रामचन्द्र (सरी) राष्ट्रपति के हैनन् वाला अलि चोटिलो टिप्पणी भए अलि रमाइलो हुने थियो ।।।
@thapagk ++ दैनिकी र आसन्न चुनौति प्रति संवेदनशील बन्नै पर्छ, कुनैपनि खिसिट्युरी तथा वचन वाण प्रहार सभ्य समाजको ऐना हुनु हुन्न।
भूमी आयोग र यसबाट राजनीतिक कार्यकर्ताको न्यानोपन विरुद्ध तपााई उभिनु भएको नदेखेकोले,
पत्रकारिताले के सम्प्रेषण गर्छ, गौण भइसक्यो ।।।
@birat_anupam म कमजोर छु, सरकारी जमिनमा आश्रय बनाएर बस्न सक्दिन,,, । सरकारी जमिन कब्जा गर्ने न त कमजोर हुञ्छन् न त विचरा ।।।।।।।।।।।।।।
भावनाको व्यापार बिक्रीले बजार खाञ्छ। बेचेको राम्रो ।
देश बन्न नियमको पालना हुनुपर्छ।।।
सक्ने भएर त सरकारको सम्पति कब्जा गरेर बसे।
अझ कमजोर।।।।