भारतमा केन्द्र र प्रदेशले छुट्टाछुट्टै कर लगाउदा समेत अहिले पेट्रोल प्रति लिटर भारु १०२ रुपियाँ छ;जुन नेपालभन्दा प्रतिलिटर ३५ नेपाली रुपैयाँ सस्तो हो|घण्टे सरकार बेईमान हुदैगयो|ढुकुटि टकनटाँट छ,जनताको अबस्था फेर्ने नारा छ;जनतालाई नांगो बनाएर अबस्था त पक्कै फेर्ला नै!😻
चुपचाप घण्टीमा छाप...🤔
यहाँ राष्ट्रिय जनावर गाई मात्रै होईन, राष्ट्रिय झण्डा, राष्ट्रिय सेना, भाषा, राष्ट्रिय विभूतिहरु सबै फेरी दिदा हुन्छ...अझ देशै खारेज गर्दा पनि हुन्छ..!
" न रहे नेपाल न रहे नेपाली!"
बालै फरर।। ✍️✍️
चरित्रमा दाग लाग्ने काम गर्दिन,महिला पुरुष दुई जात छन् विश्वमा,बनावट फरक होला स्वाद एउटै हुन्छ मित्र,किन बरालिन्छौ हँ यताउता,सुन प्रिय तिमीलाई थाहा छ म त्यस्तो छैन कहिले काँही म झुटो बोल्छु व्यपार कस्तो छ भनेर सोध्दा,नराम्रो भएपनि अतिराम्रो भन्छु तिम्रो मुहारको लाली कम नहोस् भनेर
अहिले रास्वपाको महाधिबेशनले उक्त पार्टीको कमीकमजोरी छताछुल्ल गरिदिएको छ | यो स्वाभाबिक किन हो भने रास्वपाका नेता कार्यकर्ता ९०% जति कांग्रेस कम्युनिस्ट पार्टीकै दोश्रो वा तेस्रो दर्जाका कार्यकर्ता न हुन् | 😻
@Nabin62158820@NepalPoliceHQ मैले पनि क्लिट भेटेर हालेको थिए,
सबै संग prank हो भनेर खोज्दै हिड्ने समय पनि हुदैन।
यस्तो क्लिप देखे पछि रिस उठि हाल्छ।
त्यसैले माफी माग्नु पर्ने कारण देख्दिन।
म त भन्छु ,जातिय सदभाव भढ्काउन खोजेको आरोपमा यो भिढियो बनाउने सबै प्रकाउ गर्नु पर्छ।
कुनै राजनीतिक अभिप्रायले नभई देश भित्र र बाहिर कठिन समयहरू नजिक बाट देखेको म एक सामन्य नागरिकको हैसियतले आज राष्ट्रहितको भावनाले यो लेख्दैछु।
निर्वाचन केवल राजनीतिक प्रक्रिया होइन,यो हाम्रो राष्ट्रिय परिपक्वताको परीक्षा हो। मलाई पूर्ण विश्वास छ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेना राष्ट्र प्रति प्रतिबद्ध, अनुशासित र सक्षम संस्थाहरू हुन्।राष्ट्रको सुरक्षा संयन्त्रको व्यावसायिकता र एकतालाई कसैले कमजोर ठान्नु हुदैन।
हामीले नेपाली गृहयुद्ध को पीडादायी अध्याय भोगिसकेका छौ। हजारौले जीवन गुमाए,असंख्य परिवार पीडित भए,राष्ट्रले ठूलो मूल्य चुकायो। त्यो इतिहास पुनः दोहोरिन दिनु हुदैन। म सबै राजनीतिक दलका नेतृत्वलाई आग्रह गर्दछु, दल भन्दा माथि राष्ट्रलाई राख्नुहोस्। कार्यकर्तालाई संयम र अनुशासनमा राख्नुहोस्। युवाहरूलाई भड्काउने होइन, मार्गदर्शन गर्ने भूमिका खेल्नुहोस्।
अब आउने नया सरकार (रास्वपा) ले देश र जनताको हितमा काम गरोस् भन्ने शुभकामना छ। केही समय हामी जनताले पनि अनावश्यक विरोध र अस्थिरता कम गरौ। नया नेतृत्व भएकाले काम देखाउन थोरै समय लाग्न सक्छ तर यदि भोलि गलत बाटोमा गए भने जनताले नै सही पाठ सिकाउनेछन्।
नेपालको सार्वभौमिकता कमजोर बनाउने, हाम्रो राष्ट्रिय एकता कमजोर बनाउने र हाम्रो प्रजातन्त्र लाई खेलौना बनाउने क्रियाकलाप तुरुन्त रोकियोस। एक नागरिकको हैसियतले भन्दैछु, नेपाल एकता बाट अगाडि बढ्छ, राजनैतिक अराजकता बाट होइन।
आउनुहोस्, हामी सबै मिलेर राष्ट्रको गरिमा जोगाऔ।
जय मातृभूमि⚔️🇳🇵🔱
@NepaliArmyHQ
सुर्खेत गुर्भाकोट-६ निवासी ईनिशा बिकको बलात्कार पश्चात् हत्या ..!
के यिनले न्याय पाउलिन त ?
कि निर्मला पन्तको जस्तै हालत हुने हो।
दोषीलाई कठोर कार्वाही होस, त्यो कार्वाही देखेर फेरी कसैले त्यस्तो कुकर्म गर्ने आँट नगरुन्। ✍️✍️
@ShahBalen@hamrorabi
आजको जस्तो श्रोत साधन पुँजी प्रविधि जनशक्ति सहजरूपमा उपलब्ध हुन नसक्ने त्यो समयमा जे जति काम गरे , ०४७ देखि आजसम्म राजा महेन्द्रको शासन हुन्थ्यो भने नेपाल पनि मलेसिया सिंगापुरको हाराहारीमा पुग्थ्यो होला
आराध्यदेव ,श्री पशुपतिनाथ तथा श्री गुरू गोरखनाथको अनुग्रह, कृपा दृष्टि र संरक्षण सदैव सरकारको साथ रहोस्।
श्री ५ राजकुमारी पूर्णिका राज्य लक्ष्मी शाह सरकारको दिर्घायु, समृद्धि र दिव्य आशिर्वादका साथ मौसुफ राजकुमारी सरकारको जन्मोत्सवको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु। 🇳🇵🙏🎂
-साईनो सचिवालय।