@Mission2087 यो अभिव्यक्ति पनि अहिलेको असफल झुण्ड निर्माणको लागी वातावरण निर्माण गरेको होईन भनेर भन्न सक्दैन। यिनीहरु आफ्नो स्वार्थलागी जे पनि भन्छन जस्तो पनि स्वुकार्छन।
@uttambajra78742 यसलाई यसरी बुझौं। महान क्रान्तिकारी पार्टीका प्रखर प्रगतिशिल नेताका सुपुत्री पार्टीको निती अनुसार साम्राज्यवादी देशमा गएर विदेशी दलालको भ्रम चिर्न विदेशीसंग विवाह गरेर गरेर पार्टीप्रतिको आफ्नो अथाह निष्ठा प्रदर्शन गर्ने क्रममा छन। खाली शंका गरेर कुरा काटेरमात्र हुन्छ?