अब सरकारकोआलोचना गर्नेअध्याय पनि सुरु हुन्छ|दम्भले गर्दा टनेलमा फसेका मानिसको जीवितै उद्धार गर्नेआशा मर्दैछ|सडक भत्केकाछन एउटा गाँउको सम्पर्कअर्को गाउँ संग छैन|राहत वितरण गर्न स्थानीय सरकार संग स्रोत साधन छैन|रोग,भोकले मर्न लागेकाहरुअपितु धीरताकासाथ विनय गरिरहेकाछन सरकार खान देउ!
हार्दिक श्रद्धाञ्जली
रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गर्दछु।
हिमाल, पहाड, तराई—कोही छैन पराई।
मधेसमा शान्ति, सद्भाव र आपसी भाइचाराको वातावरण कायम राखौं।
विविधतामा एकता हाम्रो पहिचान हो, राष्ट्रिय एकता हाम्रो शक्ति हो।
#unity#madhesh
रवि लामिछानेले भनेछन्, भाद्र २३-२४ र सुनसरी घटना फरक हो।
किनभने, गोली फरक हो।
मृत्यु फरक हो।
आमाको कोख फरक हो।
छोरा फरक हो।
जुत्ता फरक हो।
ठाउँ फरक हो।
रगत फरक हो।
शासक फरक हो।
नेता फरक हो।
झोले फरक हो।
उचन्तीमा जितेको सांसद फरक हो, आदि।
शोषित, पीडित र निर्णय तहबाट टाढा पारिएका समुदायलाई उनीहरूको धर्म खतरामा छ भन्ने विश्वास गर्ने वातावरण बनाइन्छ।
यस्ता समुदाय शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका अधिकारको कुरा छोडेर आफ्नो धर्म जोगाउनतिर लाग्छन्।
मधेशका मुस्लिम र हिन्दु दुवैसँग दशकौँ यही भइरहेको छ।
— देवनारायण मण्डल