जुम्ला अस्पतालमा बलको प्रयोग- राणा शासन यता सबैभन्दा लाजमर्दो र कालो घटनाको रेकर्ड सुचीमा बस्नेछ।अस्पतालमा बल प्रयोगको निर्णय , कायर ��� लाछीले मात्र गर्छ । शत्रु राष्ट्रबिच युद्दकालमा पनि न्युनतम मर्यादा हुन्छन।
यहा त आफ्नै नागरिक, त्यो पनि सत्याग्रही माथी ...छि !
#छि