@sapanabasnet यिनिहरु पहिलाका सरकरालाई बिदेशि ऋण लियर आफ्नो तलब खाने भन्दै बुर्कुसी मार्थे । पहिला ऋण नलिई, नागरिकलाई बिदेश नपठाई देश स्वर्ग बनाउछु भन्थे । पहिला भन्दा बेसी ऋण लिन लागेछन । सेमसेम
न्यायलयलाई बद्ननाम गर्ने एक कुख्यात पात्र हुन शुसीला कार्कि । संबिधानले प्रधानन्यायधिशलाई प्रम बन्न दिदैन भनेर जान्दाजान्दै पदलोलुप भर पद लिने, प्रधान न्यायधिशबाट राजिनीमा दिएको भोलि पल्टदेखि पदको मर्यादा भुलेर राजनैतिक भाषण दिदै हिडिन ।
‘यति योग्यताले भरिएको महिला (सपना प्रधान मल्ल), यति सक्षम महिला, कुन कुरामा कमी थियो त्यो महिलामा ?,’ कार्कीले प्रश्न गर्दै भनिन्, ‘यसको परिणाम त यही सरकारले पछि भोग्नुपर्छ ।’
#onlinekhabar#SushilaKarki
https://t.co/OkyWGNsgjb
@jagdishkharel1 नियोजित तरिकाले मिडिया ट्रायल गरियो, फसायो, राजनैतिक प्रतिशोध साधियो, भ्रम फैलायो, खोजे हुन्छ, मैले गल्ति गरेको छैन, छानिबिन गरे हुन्छ जस्ता शब्द पहिलेका पाटिकाले पनि भन्थे र तिमि तिनैलाई बन्ध कोठामा राखेर ख्यारख्यार पार्थेउ। नया भन्नेले राजिनामा दिएर अनुसन्धान गर्न लगाउने हो ।
@Shailendranepal शंकर पोख्रेलको बिचारमा जति गालि गरे भयो तर कसैको शरिरको अगंको आकार साईजमा मजाक र गालि गर्नु तेति सोभनिय हैन । फेरी तपाईको अनुहार पनि अरुलाई नराम्रो लाग्गा नि ?
रास्वपाले सरकारमा आएपछि विदेशिने क्रम रोकिन्छ र विदेशमा भएकाहरूलाई समेत स्वदेश फर्काइन्छ भनेर भोट मागेको थियो । तर सरकारमा पुगेपछि झन् विदेश जानेको संख्या दुई गुणाले बढेको देखियो । चुपचाप घण्टि छाप