पुराना सबै खराब होइनन्, नयाँ सबै असल पनि होइनन्।
समस्या अनुहारमा होइन—राजनीतिक संस्कारमा छ।
परिवर्तन चुनावले मात्र होइन,राजनीतिक संस्कार बदलिँदा मात्र सम्भव
हुन्छ।जस्ले जिते पनि,यदि सत्ता सेवा बनेन भने अस्थिरता अन्त्य हुँदैन।
#कुर्सीहोइनदेश#सत्ताभन्दासेवा@highlight
मेटाले सहमति जनाएन किनभने दर्ताले कानुनी दायित्व सिर्जना गर्छ, कठिन उदाहरण स्थापित गर्छ र राजनीतिक रूपमा दुरुपयोग हून सकिने डर र सरकारका अस्पष्ट कानूनले बाँध्ने डर छ।यसकारण मेटाले ठुलो देश समान मागहरूको ढोका खोल्नु भन्दा नेपालमा प्रतिबन्धको जोखिम उठाउनु सजिलो ठानेको छ।
We specialise in providing the freshest and highest quality apples directly from the orchards of Nepal & China. Whether you need apples in wholesale for your business or retail for personal consumption, we’ve got you covered.
https://t.co/Vn7acHiQJh
[email protected]
वास्तवमा गृहमन्त्रीपद देशको लागि थियो भने - पन्चा सिंह,नेत्र बिक्रम चन्द,जितेन्द्र पुन,दिपेश पुन जी.बी.राइ,प्रतीक थापा,सूर्यदर्शन सहकारी घोटाला र दोहरो नागरिकताको बिषयमा पक्राऊ गर्ने निर्देश चाहिएको हो। फेसबुके स्टेट्स हैंन। पद प्रतिष्ठा चाही गृहमन्त्री स्कुलिंग भने युट्युबे ।
अपराधिहरूको प्रमाण प्रसाईले दिन पर्ने यत्तिका प्रमाण हुदा पनि अनुसन्धान कार्बाही गर्न नसक्ने राज्य र सुरक्षा निकायको नियतमा खिया परेको देख्छु।यसर्थ दुर्गा प्रसाईको स्वार्थ जे होलाविधि र प्रकिया मिलाउँदै जान सकिन्छ।तर खिया परेको नियत सफा गर्न वर्षौं लाग्न सक्छ।
#जयदुर्गाजयनेपाल🇳🇵
@damasebijaya अर्को पटक सरकारमा जाँद ठूलै भाग पर्छ भन्ने लोभमा फसेका मात्र हुन। रबिले प्रचण्डलाई बिस्वासको मत दीयको हुनाले नै चितवानका जनताले रबिलाई भोट दियाका हुन ! बाकि हर्कत भनि राख्नु परेन जनता र नेता दुबैको हर्दै जानु होला…. !
नेतृत्व ले गलत गर्दा टुलूटुलू हेरेर बस्ने दास कदापि हुन सक्दैन यि सतप्रतिशत चरम अबसरबादी नै हुन। यदि दास हुनथ्यो भने त्यो बी:पी कै पालामा मात्र थिय। देशको यो अबस्थामा सरकारमा बेसर देश लुटेने लुटेरा हो। तिमि हरू लुटेरा नै हुन।
येदि म जस्तै 120 दिनमा 90k+ फलोवर बढाउन चाहानु हुन्छ भने कमेन्टमा आफ्नो आइडी राखेर लाइक आर्टी गर्नुहोस!
एक अर्कालाइ फलोब्याक गरौ।
आफू नि बढौ अरुलाइ नि बढाउ!!👍️👍️
बाइक यात्री दुबैमा हेल्मेट अनिबार्य त ठीकै छकि, तर हेल्मेटको ब्यबस्था सरकारले प्रतेक ब्यक्तिलाई २ वटाको दरले उपलब्ध गराऊनु त्यो पनि नेपाल मै उत्पादित सकिन्न भने- बकामफुसे गफ नगर ए …सरकार ! यो लुट आफैलाई लुटिय सर हो। हेक्का रहोस्।
प्रेम प्रसादका बारेमा सिनेमा बनाउन मन छ मलाई । यो बिषयमा वहाँका निकटतम परिवारको सहमति चाहिन्छ । तर मेरै मनमा धेरै प्रश्नहरु छन् । प्रश्नहरुका बारेमा केही समयपछि म एउटा लेख लेख्नेछु । त्यसपछि सबै मिलेर निर्णय गरौँला ।
येदि म जस्तै 120 दिनमा 90k+ फलोवर बढाउन चाहानु हुन्छ भने कमेन्टमा आफ्नो आइडी राखेर लाइक आर्टी गर्नुहोस!
एक अर्कालाइ फलोब्याक गरौ।
आफू नि बढौ अरुलाइ नि बढाउ!!👍️👍️