@Rajendr64714025@bimalwin कु���ै पनि देशको सबै अङ्ग राजनीतिक प्रणाली बाट चलेको हुन्छ । नेपालमा जे कुरालाई नि राजनीति बाट टाढा राख्नु पर्छ भन्ने बुज्रुक भाषा कसरी बढिरहेको छ बुझ्नै गाह्रो
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको सवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । रिट निवेदकको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले लामिछानेको नेपाली नागरिकता नभएकाले उनको सांसद पद खारेज हुनुपर्ने बताए ।
https://t.co/JzbMjzVhuL
नेपालको नेताहरू दिशाहिन तथा लहडमा हिड्छ्न भन्ने कुरा सिपि मैनालीको भाषणले प्रमाणित गर्छ । राप्रपाको सम्मेलनमा गएर राजाको त्यसरी चाकडी गर्ने कुरा गर्नु थियो भने किन गणतन्त्र भन्दै जनतालाई झुक्याएको?