आफ्ना सन्तानले दुःख भोगुन् भन्ने चाहना कुनै अभिभावक को हुँदैन, तर जीवनको वास्तविकता मूल्य बुझाउन आफ्ना संघर्षका कथा सुनाउनै पर्छ।
हामीले भोगेका पीडा र गरेका संघर्षका नै उनीहरूका लागि मार्गदर्शन बन्छन्। त्यसले उनीहरूलाई बलियो बनाउँछ, धैर्य सिकाउँछ र जीवनप्रति जिम्मेवार बनाउँछ।
एउटा सफल व्यक्ति जिन्दगीको कुनै कालखण्डमा बहुत धेरै अपमानित भएको हुन्छ रे, चाहे त्यो अपमान परिवार बाट होस, साथिभाइ बाट होस, आफन्त बाट होस या समाजबाट होस।
तर उसले त्यो अपमानालाइ आफ्नो हिम्मत बनायो भने एकदिन उ अवश्य सफल हुन्छ नै।
जो हुन लेखिएको छ, त्यो जसरी पनि हुन्छ। भगवान गौतम बुद्धले भनेका छन, हरेक बिहान मानिसले एक नयाँ जन्म लिन्छ। अतीतलाई सम्झेर दु:ख नमान, भविष्यको लागि कर्म गर, यही साँचो जीवन हो।❤️
प्रचण्ड, ओली र देउवाको एउटै स्वार, महाधिवेशनमा जाउँ जसले सक्छ उसैले नेतृत्व लिग्छ!
तरिका मलाई औधी मन पर्यो, हुलको बिचमा बसेर राजीनामा माग्दैमा पाइन्छ? हिम्मत भए महाधिवेशन फेस गरेर देखाउ!
अहिलेका सेना प्रमुख सिग्देल सिधै त्यो पदमा पुगेका हुन कि उनले विभिन्न चरण पार गरेर सेना प्रमुख भएका हुन!🙏
जिन्दगीको २-३ दशक राष्ट्रसेवक भएर काम गरेको मान्छे अहिले त्यो पदमा पुग्ने बित्तिकै भारतीय दलाल भयो भनेर तिमीहरुले भन्दैमा हामीले पत्याइदिनु पर्ने हो?
तपाईं प्रधानमन्त्री बनेको संविधानको कुनै धारा वा उपधाराको जगमा टेकेर होइन, समय र परिस्थितिले तपाईंलाई त्यो कुर्चीमा पुर्यायो। घमण्ड पनि नगर्नुस कि म बाहेक अरु कोहि रहेनछन यो देशमा भनेर, तपाईंलाई महाअभियोग लगाएर, गलत्याएर निकालेको पनि यहि देशको संविधानको धारा उपधारामा टेकेर हो!
सिंहदरबारका विभिन्न मन्त्रालयमा हिजो कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुले आफ्ना कार्यकर्ता भर्तिकेन्द्र बनाएर करारका नाममा छिराएका अँगुठाछाप कार्यकर्ताहरुको जागिर चैट भयो कि नै?
@kulman7D@rameshore
बालेन शाह, कुलमाङ घिसिङ र डा. भगवान कोइराला हरुले उत्पादन गरेका निरास युवाहरुको भिड हो Gen Z,
०८४ को निर्वाचनमा उहाँहरूको नेतृत्वमा यो भिड चुनावी मैदानमा उत्रिन्छ।
बालेन शाह, कुलमाङ घिसिङ र डा. भगवान कोइराला केहि गर्छु भन्दा भन्दै राज्यसत्ताबाट पिल्सिएका आशाका किरण थिए।
हो हामी झोले हो,
हामी ओलीको झोले हुँम, ओली ले गर्दा हाम्रो घर चलेको छ त झोला नबोकेर भो? अब हामी एउटा एउटा झोला किन्छम र त्यो झोला भित्र ओली को फोटो हालेर हिँड्छम: सुर्य थापा