.....तर “लासहरूको पार्टी हैन कांग्रेस” भन्दै उफ्रिने केही नेताहरूले ऐतिहासिक लोकतान्त्रिक पार्टीलाई खरानी बनाउने बाटो रोज्नु दुर्भाग्यपूर्ण : Mahesh Basnet
मैले नभनेको कुरा पनि circulate हुन थालेछ-"किशोर श्रेष्ठले नै बनाएर डिलिट गरेको" भन्ने मेरो भनाइ होइन तर इमेल बनाएर पठाईसकेपछि तुरुन्तै account डिलिट गरेको भने सत्य हो। कसले गर्यो? नेपाल सरकारले पत्ता लगाओस, सहयोग चाहिन्छ भने म तयार छु। दशौ उपाय छन् पत्ता लगाउने।
प्रतिपक्षी दलको बैठक बस्दै छ । यता मिडियामा सरकार ढल्नेदेखि, रवि प्रकरणसम्मको स्रोतको हवाला दिएर समाचार आइसक्छ । आम मान्छेमा मिडियाप्रतिको विश्वसनियता त्यसै मरेको होइन नि ।