मधेसी लाई फुटाउन नसके पछी, किराँत को नाममा नेपालीहरूलाई फुटाउने चेष्टा भै���हेको छ । यो नियोजित आन्दोलन, अन्तर्यमा धर्म परिवर्तनको नतिजा हो ।
यहाँ आन्दोलनकारी आफैले लाठि प्रहार गरिरहेको छ ।
उधोग धन्दानदिनाला धर्म बिक्रिगर्ने काङ्ग्रेस जस्तो प्रजातान्त्रिक पार्टी पाएकाछौ।मुक्तिनाथलाई झ��ड्याउन लगाउने डा.बाबुराम जस्ता इन्जिनियर नेता पाएकाछौ।२०५४मा रुकुमा८जना निर्दोष कलाकारलाई आगोले जिउँदै जलाउने जनार्दन जस्ता क्रान्तिकारी नेता पाएकछौ« Niatra TV https://t.co/DjCAM95a27
बिगतका आफ्ना अपराधबाट जोगिनपनि सत्ता र शक्ति अनिवार्य सर्त मानेकाहरूलाई आवश्यक परेकोबेला प्रयोग गर्नकै लागि तयार पारिएको माल हुन् ञिनिहरु।चोखो कुनै दल छैनन् तर प्रयोग भने कथितकम्युनिस्ट जोडिएकाहरू नै भइरहेकाछन्।ञिनले नबुझेका त हुदैहोईनन्।
"रिम"को असरको ३ पुस्तासम्म चोखा छैनन्
यिहुन सिक्किम अधिराज्य भारतमा विलय गराउने काजी लेण्डुप दोर्जे।अनुहार नेपालका पुर्ब प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सङ्ग मिल्दछ।सिक्किम विलय पछी यिनलाइ इन्दिरा गान्धीले भेट नदिएजस्तै राजतन्त्र बिस्थापन पछी इन्दिरा गान्धीकि बुहारी सोनिया गान्धीले गिरिजालाई भेट्दिन अश्विकार गरिन।
पञ्जाबी भाषामा एक चर्चित भनाइ छ- ‘त्वडा कुत्ता टमी, स्वडा कुत्ता कुत्ता ।’ अर्थात् दुबै गल्लीकै कुत्ता हुन्, तर आफ्नो कुत्तालाई उन्नत जातको भएको र अरुको कुकुरलाई चाहिं गल्लीको देखाउनुपर्छl
कारण नराम्रो भएर होइन, नराम्रो देखाउनुपर्ने अभियानमा आफू भएर ।
https://t.co/h3dpHqCaEJ
नलेखिएका इतिहासलाई लिपिबद्ध गरि पछिल्ला पुस्ताहरुमाझ ल्याईदिनु भएक���मा लेखक @ratanji सर लाई हार्दिक धन्यवाद । साथै @KhadkaBhupendra जी को उत्कृष्ट आवाजले संचालन गरिएको पुस्तक लोकार्पण कार्यक्रममा निमन्त्रणा दिई उपस्थिति हुने मौका दिनु भएकोमा @ratanji प्रति हार्दिक आभार।
Policy corrupted
कुटनिक भ्रष्टाचार, नितिगत भ्रष्टाचार र बौद्धिक भ्रष्टाचार गर्ने व्यक्ति हो यो । पछिल्लो उदाहरण MCC र SPP सम्झौता लाई लिन सकिन्छ । यसले लिएको नामहरू ले नै प्रष्ट पार्छ ।
"खलिस्तान" छुट्टै राष्ट्र मान्नेहरु आफ्नो झण्डा बोकेको समूह र भारतीय झण्डा बोकेको समूह बिच झडप । आसाम, सिक्किम, लगायतकाहरुले पनि यसैगरी बिद्रोह गर्नु जरुरी छ ।
कान्तिपुर भन्ने संचार समुह मार्फत जब कुनै समचार आउछ बुझ्नुपर्छ कि यहाँ नियोजित षड्यन्त्र छ । नेपाल र नेपाली बिरोधि कान्तिपुरमा जे छापिन्छ बुझ्नु कि तथ्य ठिक उल्टो छ ।
नेपाली सेनाका अधिकास पुर्ब र बर्तमान जनरलहरु रबि लामिछाने जस्तै नागरिक हुन।२०५८ जेष्ठ १९ को दरबारहत्याकाण्ड्को समयका षड्यन्त्रकारी सैनिकहरु सबै रबि जस्तै नागरिक हुन।छानवीन गरौं ।
पम्फा भुसाल हराउन निर्वाचन आयोगले तोसिमा कार्कीलाई उमेदवार खारेजको नाटक गर्यो,संचार माध्यमले उचाइमा पुर्याए जनताको मनोबैज्ञान भुटे सर्बोच्चले तोसिमाको पक्षमा फैसलागर्यो।
त्यस्तै रबि लामिछानेलाई अझै उचाइमा पुर्याईदै छ। रबिले नागरिकता पाउछन् नै। पुनःचुनाव जिति सरकारमा जाने नै छन्
जति राष्ट्रपति बिद्यादेवी भण्डारी एमाले मा फर्केर अध्यक्ष बन्ने चर्चा छ त्यति केपी ओलीले राष्ट्रपति को आकांक्षा राख्नु नौलो होइन ।
तर मलाई लाग्छ यसपालि राष्ट्रपतिमा सिल्पी (कथित दलित) समुदाय बाट बनाइए राम्रो ।
दुई देशबीचको मित्रताको सम्बन्ध समान र स��्मानित स्तरमा पुगोस्, राजा महेन्द्र र माओ बिचको जस्तो बिश्वास जस्तै अझै गाडा बनोस् । यहाँलाई हार्दिक बधाई एबं सफल कार्यकालको शुभकामना ।
कांग्रेस जसलाई ईण्डियाले नै संरक्षण गरि हुर्काईदियो, स्तर उठाइदियो र सत्तामा पुर्याएर दलाल बान्न र भ्रष्टाचार गर्न सिकाईदियो।ती दल फुटाउने मेसो पनि उसैलाई नै छ।
गगन थापाले कांग्रेस फुटा��ो रे पछि गगन थापा र रबि लामिछानेले पार्टी एकता गरे रे! भन्ने दिन आयो भने अचम्म नमाने हुन्छ ।