यसै मेसोमा सिस्नु पानी नेपालले पोहरसाल गरेको #बा नामक कार्यक्रमको लिंक पनि पस्किएँ ।
बा ला��� मनबाट छुने र बुझ्ने यो भिडियो जति हेरे पनि अघाउँदिन म । @LaxmanGamnage @gajureal #कुशेऔंसी
https://t.co/2lVTvgnfB4
@BimalSalyan सबै सबै सबै लेखककविका अाफ्नै क्षेत्र, अाफ्नै विशेषता, अाफ्नै रुचि हुन्छन् । यो विषयमा त्यसले किन लेखेन भनेर प्रश्न गर्नु बेकार हो । श्यामल दाइको विश्लेषण मजा लाग्यो ।