हाम्रा नेपालमा जस्को चरीत्र छैन तेस्को हत्या हुन्छ ! तर जस्को चरीत्र छ तेस्को हत्या हुँदा नि साइबर बिउरोले न्याय दिन फुर्सद हुँदैन ! कानुन पनि माछे हेरर प्रकृयामा जान्छ !!!
एक सताब्दी बाचेर आधा सताब्दी नेवारी पुस्तक प्रकासन गरेर नेवारी लोक सन्स्कृतीमा उजागर गरी बचेको सारीर कृष्ट कलेज लाई दान दिएर अध्ययनरत विद्यार्थी र कृष्ट मेडिकल कलेज लाई ठुलो गुन लगाए जोशीले ?