सम्माननीय प्रम @ShahBalen जीले आज आकस्मिक रूपमा सहजताका संसदमा वोल्नु भयो । राम्रो गर्���ु भो । पार्टीका सांसदहरूको प्रश्नको जवाफ पनि मजैले दिनु भो ।
वोल्ने क्रममा उहाँले नेपालले पनि भारतको भूमि मिचेको छ भन्नु भयो । स्पस्ट आधार र प्रमाण पनि दिनु पर्ला !
के आधार छ, स्पस्ट होस् !
संक्षेप नै यती कडक छ भने पुरै प्रतिवेदन कस्तो होला ! ओलीदेखि सुधनसम्म जेनजी आन्दोलनका मानव अधिकार उलङ्घनकर्ता, रास्वपाका अधिकांश सांसद अनुसन्धानको घेरामा https://t.co/fiFAcYTfeS
खरेलले नेताले देश बेच्छन् भन्दा कुनै नेताले मुद्दामामिला गरेनन् । तर, खरेललाई टेलिकमको काण्ड लागेप���ि उनी मुद्दामामिलामा लागे । उनी पत्रकार हुँदा नेता 'खराब' थिए । नेता बन्दा पत्रकार 'खराब' भए । So sad!