गोत्र-गर्ग-ब्राह्मण को छोरो-दु:ख चिनेको गरिप-$Colz-ASCOL$Msc.Subject-Physics(Astronomy). Relationship-Single.But remember:I'm a thief, here to steal your heart!
प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक हुँदा कहाँ सम्मको दादागिरी देखाएका थिए बिर्सनु भयो सबैले अदालतले पक्राउ गर्न आदेश नदिदै ।
रातको समयमा घर भित्र पसेर रवि दाईको कोठामा गएर पक्राउ पुर्जी लेखेका थिए ,अन्तिम इच्छा सोधेका थिए, र रवि दाई लाई पक्राउ गरेका थिए यो हामीले बिर्सन सक्दैनौं ।🥺😡
केही पनि नगरेको निर्दोष मान्छेलाई रातिमा गएर पक्राउ गर्ने अनि मान्छे मार्ने हत्यारा ओली र लेखक लाई भने दिनमा पक्राउ गर्ने यो हुनै सक्दैन छिटो भन्दा छिटो पक्राउ गरियोस् हत्यारा ओली र लेखक लाई ।
यो सब देख्दा त शरीर को रगत उम्लिएर आउँछ।। 🥺😡👇