उनले तपाईंलाई मानिसहरू कसरी प्रेममा सङ्गै बढ्छन् र आफूलाई अझ बढी माया गर्न सिक्छन् भनेर देखाउँछन् ।
उनले प्रेम के हो भनेर पुन: परिभाषित गर्न तपाईंको जीवनमा प्रवेश गर्नेछन् ।
उनले तपाईंलाई फेरि प्रेममा विश्वास गर्न लगाउनेछन् ।
अनि त्यसपछि तपाईं जीवनमा कसैलाई भेट्नुहुन्छ,
जहाँ केहि पनि योजना गरिएको थिएन र उनको अस्तित्व अप्रत्याशित रूपमा आयो ।
र उनले तपाईंलाई प्रेमको अर्थ के हो भनेर देखाउँछन् । उनले तपाईंलाई कसैलाई कसरी माया गर्नुपर्छ भनेर देखाउँछन् ।
आकाश निलो स्पष्ट देखिन्थो,
सेता बादलहरू छरपष्ट थिए,
लौ ! एक्कासी पानी पो पर्यो ।
आकाश धुम्म परेको छ,
कालो बादल खस्ला झैँ गरि झुण्डिएको छ,
तीन दिन भयो, पानी पर्न सकेको होइन ॥
सरकारी र विदेशी हुलमा, रोजेको रङ्गेली तिमीलाई कसले हो ?
हराउँछौ अचानक पथमा, खोजेको खोतली तिमीलाई कसले हो ?
म बुझ्दछु, तिम्रो परित्याग अनि भावनाको स्थिती र कारण ।
हार, प्रहार, बन्द र द्वन्दमा, सोँचेको सहेली तिमीलाई कसले हो ?
#luvju
♤
इतनी याद करते हैं आप हमे ?
लेकिन क्यों कभी बताया नहीं ?
दिल से फरियाद जताया भी नहीं !
वांछनीय इश्क दिखाया नहीं !
हमारे तो आप ही जमाना हो !
आप ही सुबह, आप ही शाम हो !
आपकी नाम है यह जिंदगी !
क्या हम आपके जमाना नहीं ?
♡
#luv_ju