@dambarkhatiwoda ए मन्दबुद्दी, संविधानको धारा केलायो भने त पुनःस्थापना हुने सोझै हो, अहिले पुनःस्थापना भयो आन्दोलनप्रती अन्याय हुन्छ। त्यसैले बरु चुनाव नहुने भयो भने फैसला गर्नु सबैको हितमा छ।
@ameetdhakal यस्तो शहर/ बजार एरिया बढि भको ठाउँमा घण्टिले खान्छ भन्ने सबैलाई थाहा छ, अल्लि गाउँ बस्ती एरिया को हो हामीलाई बुझ्न मन भको। अब पाँचौ पाल्पा गुल्मीको गर्दा कसो होला?