गृह सचिव जस्तो उच्च अोहदाको मान्छेले मान्छे बेचेर ६ करोडको घर किनेर जेल गएर रात बिताउनु भन्दा परिश्रमको कमाइले गुन्द्रुक भात खाएर आनन्दसंग झुपडीमा बस्नु बेस। गार्डको ब्यवस्था सहितको घर चाही चिनीराख्नु है पेप्सी टाउन प्लानिङ, बाटो परे हैट भन्दै हिड्न पर्छ। 😂😂
मलाई तिम्रो हाँसो मन पर्छ,
रोदन होइन माया!
तिमिलाई खुशि पार्न मन पर्छ,
दुखि होइन माया!!
तिम्रो मनलाई माया गर्छु,
होइन तिम्रो अनुहार!
म सबै भुल्न सक्छु तर,
तिमीलाई होइन माया!!
💕💕
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि मा. @sudankiranti ले twiter मार्फत नेपालको पर्यटन क्षेत्र vibrant बनाउन माग्नु भएको सुझावबारे पर्यटनसँग सम्बन्धित विषय ‘हवाई सुरक्षा’ बारे आफ्नो धारणा राखेको छु ।
यत्ति हो प्लेन चढ्दा ‘मरिएला की !’ भन्ने डरमा कुनै यात्रु बाच्नु नपरोस ।
"म हार्नेको खिसी गर्दिन। किनभने म विजेता हुँ। म विजेता यसकारण हुँ, किनभने म कैयौँ पटक हारेको छु। जीवनको फाइनल खेलमा - कोही पनि विजेता हुदैन, सबै मृत्युसंग हार्छन।"
-विजय कुमार पाण्डे
अब त वाक्कै लाग्न थाल्यो। देश र जनअपेक्षा/जनभावनालाई भद्दा मजाक नै बनाए। देशमा कहिल्यै स्थायित्व/स्थिरता नहुने भयो। आफ्नो भविष्यका लागि, आफूले तिर्ने करको सदुपयोग भएको हेर्नका लागि ढिलो वा चाँडो देश छोड्नु नै जाती हुने देखियो। अवसर खोजौँ, देश छोडौँ।
हामि जन्मिदा। सगैं ल्याएको भनेकै मृत्यु हो।। नदेखिएको मात्रै हो।। छाया बनेर हाम्रै वरिपरि घुमिरहेको छ।। तिमि भोलिको कुरा नगर न साथि।। एकछिन पछिको जिन्दगि पनि कसैले देखेको छैन।। मुख बाट फेरेको सांस फेरि सरिर भित्र फिर्ता आएन भने जिबन सकिन्छ।। आखिर के को लागि घमन्ड गर्छौ...