तिमीलाइ पाएपछि हो,
भगवान देख्न पनि सकिन्छ भनेको मैले
छुन सकेको मैले । 😍
है !
भगवान सबै उस्तै हुँदा नै रहेछन् ।
कत्ति निर्दयी अनि,
कहिल्यै दुःख बुझ्न नसक्ने । 😌
अाखिर भगवान त भगवान हो
देख्न सकिने होस्,
या ...
छुन नसकिने होस् । 🥰
मनै हर्ने हिमाली परिवेश, बहुपतिप्रथा, विवाहेतर सम्बन्धप्रति निर्मम समाज,पत्नीत्व र मातृत्वको द्वन्द्वमा पिल्सिएकी नारी,भिक्षु जीवनले पनि ओझेलमा पार्न नसकेको निश्छल माया।
अमिट छाप छाड्ने र विश्व स्तरमा प्रतिष्पर्धा गर्न सक्ने नेपाली फिल्म- शाम्बाला !
वधाइ मीन भाम र सम्पूर्ण टिम !
Assassination attempt on Donald Trump!
Several gun shots were fired at him in a rally at Butler, Pennsylvania
Bullet grazed his upper part of ear
Suspected Shooter Dead.
An innocent bystander was hit dead.
Congratulations "President" Trump!
Reason why PM .@narendramodi Ji need to be too careful. Leftists are desperate.