ओलि जि बारे थुप्रै किताबहरु लेखिने छ्न तपाईं हामीले मात्र हैन आउने पुस्ताहरुले पनि पढी राख्ने छ्न नेपाल यस्तो पनि मानिस थियो यस्तो पनि प्रधानमन्त्री थियो जस्ले मृत्यु त हाँक दियो जस्ले रास्ट्रलाई होच्याउने शक्तिहरुलाई हाँक दियो जसले देशको अनुहार मात्र फेरि दिएन नक्सै फ़ेरि दियो।
संसदीय समितीको सभापती चयनमा सत्ताको भागबण्डा नपुगेर हलो अड्काउछन अनि लोकतन्त्रको भाषण घोक्रो फुल्ने गरी गर्छन।विपक्षी लाई कुनै समितीको नेतृत्व गर्न दिन मन नलागे नदिए हुन्छ।तर समितीहरुलाई संसदको दुई सेसन सकिन लाग्दा पनि पंगु बनाउनु सत्ता पक्षको सर्वसत्तावादी सोंचको चरम नमुना हो।
सुदामाले भगवान श्रीकृष्णसँग सोध्नुभो,
'मित्रताको असली मतलब के हो?'
भगवान श्रीकृष्णले मिठो मुस्कान दिँदै भन्नुभयो, 'जहाँ 'मतलब' हुन्छ, त्यहाँ मित्रता कहाँ हुन्छ र !'
भारतले ९ अर्बमा चन्द्रयान पठाउँछ,हाम्रा जनप्रतिनिधिहरु चियाखाजामा २० अर्ब सक्छन् अनि सेना पाल्न गाह्रो भयो भन्छन्। आपतबिपतको एकमात्रसहारा सेना घटाउने वा खारेज गर्ने हैन कि केहीकाम नगर्ने प्रदेश खारेज गरौँ, हल्ला मात्रै गर्ने सांसद संख्या र बजेट मात्रै खाने३५,००० जनप्रतिनिधि घटाऔ
धुलिखेल बाट काठमाडौ जाँदै गरेको बा.३ख.९३९६न.कोबस काभ्रे र भक्तपुरको सिमाना (पुलमुनि) भिरबाट खस्यो,उद्वारकार्य भईरहेको छ ३जना घाईतेलाई मध्यपुर अस्पताल र ४जना घाईतेलाई इबमुरा अस्पताल लगिएको छ अन्यबिस्तृत बिवरण आउन बाकि