Happy Birthday To You
अाज फागुन ४ गते मेराे छाेरीकाे जन्मदिन अाज बाट मेराे छाेरीले ७ अाै बसन्तहरू पार गर्दै ८ अाै बसन्तकाे यात्रा सुरू गर्दैछिन ।
छाेरी तिमीलाइ जन्मदिनकाे हार्दिक शुभकामना तिमीले चालेका हरेक पाइलाहरूले सफलताका शिखर चुमुन यहि छ तिमीलाइ शुभकामना ।