देश र बिदेशमा पोखरा चिनिएको नाम हो । लेखनाथलाई पोखराबाट छुट्याउनुपर्छ भन्ने तर्क केहि ब्यक्तिहरुले भोलिको दिनमा मेयर/उपमेयर लड्न पाईएला भनेर गरेका हुन्। अन्यथा के को लागि छुट्याउने हो बहस साबिकको लेखनाथलाई वृहत पोखराको रुपमा कसरी बिकाश गर्ने भन्नेमा हुनुपर्छ @khagarajAdhika7
पहिलेका अध्यक्षहरूको विश्वविद्यालयभन्दा राम्रो चलाएर देखाउँछु भनेर राप्रपाका वर्तमान अध्यक्ष बनेपछि दम्भ गरेका थिए,’उनले भने, ‘तर, हिजोको पार्टी स्थापना दिवशको‘फ्लप शो’ हेर्दा विश्वविद्यालयको हाँक दिने वर्तमान अध्यक्ष ज्यु प्लस टु कलेजमै फेल भएको प्रमाणित भएको छ।’ @KTnepal
“एकदिन परिवर्तनको आशामा बजाएको घण्टी, अहिले सेयर बजार, पसल–व्यवसाय र देशको अर्थतन्त्रमै रिगाँटा लाग्ने गरी बजिरहेको छ 🥹🥹🥹” @highlight कसो हो @ShahBalen जि @rrbartaula@mohanrpp
हिन्दुराज्य र राजसंस्था पुनःस्थापना को लागि जीवन सकेका कमल थापा माथी इसाइतन्त्र बोकेको राजनीति पार्टीलाई जयजयकार गर्ने नालायक दलालहरुको योजना अनुसार भएको आक्रमण को प्रतिकार गरिनु पर्छ धर्म सकेर राष्ट्र सक्न लागिपरेका परिचालित दलालहरुलाइ निस्तान्बुद गर्न आब्श्यक छ @KTnepal
राप्रपा को मुकुण्डो ऊदाङ्गीयो काङ्ग्रेस ,एमाले ,नेपाली कम्युनिस्ट पार्टी र राप्रपाको परस्पर बिपरित धारणा। धर्मनिरपेक्ष गणतान्त्रिक संविधान जारी गर्ने काङ्ग्रेस ,एमाले ,तत्कालीन माओवादी केन्द्र सङ्ग सहकार्य साथ उभिएको छ @KTnepal@mohanrpp@rrbartaula
चाहे अध्यादेश ल्याउने कुरा होस् वा अन्य कुनै काम, त्यसका निम्ति सरकार स्वयं जवाफदेही रहन्छ। राम्रा-नराम्रा कामको जस-अपजस सरकारले नै व्यहोर्नु पर्दछ। संसद्मा पूर्ण बहुमत प्राप्त सरकारको सिफारिसलाई रोक्न 'सेरेमोनियल' भूमिकामा रहेका राष्ट्रपतिलाई गुहार्नु सर्वथा अनुपयुक्त हुन्छ
अध्यादेश कांग्रेस ,एमाले को सरकारले ल्याउदा हो गाली गर्ने देउता को सरकार ले ल्याउदा पुजा गर्ने हो ।
#हाम्रो चेतना यहीँ हो ।
संसदीय मर्यादा ,संविधान को मर्म विरुद्ध भद्दा मजाक त्यो पनि झन्डै दुईतिहाइ को सरकार बाट ।
गणित ले मात्र राजनीति हुदैन भन्ने आज पुष्ठि भयो @KTnepal@rrbart
was surprised to see the anti-republican party crying out for the Deputy Speaker. The person holding this position must unconditionally abide by and protect the republic/constitution. @KTnepal@mohanrpp
गणतन्त्र मुर्दाबाद,यो ब्यबस्था मुर्दाबाद।
तर यहि ब्यबस्था अन्तर्गतको
उप-सभामुख जसरी पनि चाहियो।
कस्तो बेश्या राजनिती हो मैले 25 वर्श सम्म नवुझेको राप्रपा राजनिति @mohanrpp@rrbartaula
बेगनासतालमा अस्पष्ट मापदण्डको कारण ठुला र वैधानिक व्यवसायीहरु आउन सकेनन् त्यसले बिकास अबरुध्द भईरहेको छ भने तालमै जोडिएर संचालन भई रहेको होटल रेष्टुरेण्टहरुले ताललाई प्रदुषित बनाई रहेकाछन ! अर्थात बेगनासमा न बिकास गर्न सकियो नत विनास नै रोक्न सकियो ! @ShahBalen@PM_nepal_
सत्ता केन्द्रित भइरहँदा आज यो हालतमा आइपुगेकोमा चेत खुलेको छैन राजा र धर्मको व्यापारी राप्रपा लाई। अझै पनि उपसभामुख बनाउन लबिङ गर्दै हिँडी रहेका छन्।
भएको अलिअलि पनि सिध्याएरै छाड्ने भए ! @KTnepal@rrbartaula@mohanrpp@Rajendra_adh
पुजिगत लाभकर नाफा कमाउन खरिद गरेको जग्गा बिक्री गर्दा हुने नाफा बाट लाग्ने कर हो तर नेपाल सरकारले ऋण लागेर पैत्रिक सम्पत्ति बिक्री गर्दा पनि यो कर असुल गरेर जनतालाई लुटेको छ पुजिगत लाभको अन्तराष्ट्रिय नियम अनुसार कायम गरियोस् । @ShahBalen@PM_nepal_
युवा प्रधानमन्त्री लाई ऐऊटा सुझाव प्रतिनिधि सभा सदस्य हुनको लागि कमसे कम स्नातक पास हुनु पर्ने मापदण्ड ल्याईयोस जसले वौद्दीक युवा पलायनमा कोसेढुङ्गा सावीत हुनेछ @ShahBalen@PM_nepal_
केपी ओली /रमेश लेखक लाई ज्यान मुद्दामा गिरफ्तार गर्नेहरु ले नन्दप्रसाद अधिकारीका हत्यारा प्रचण्ड / बाबुरामलाई कारवाइ गर्ने कि नगर्ने ? नन्दप्रसाद अधिकारीको हत्या शान्तिप्रक्रिया पछी गरिएको नियोजित हत्या हो। माओवादी हिंसा कालको हत्या होईन। @ShahBalen
सबैको जय होस्!
प्राण,शरीर चेतनाभरि आमाको कोखमा राखिदिने भगवानको जय होस्!
नौ महिना कोखमा पाली यो धरतीमा जन्म दिने जननीको जय होस्!
जीवन पथमा हात समाई पहिलो पाइला टेक्न सिकाउने बुबाको जय होस्!
सृष्टिको वरदान बनेर दुःख सुखमा सदैव साथ रहने जीवन संगीनीको जय होस्!
हाँसी खेली रमाई मायाको सुरक्षामा बाँधि राख्ने दाजुभाइ दिदीबहिनीको जय होस्!
जीवनको आरोह अवरोहमा सदैव सद्भाव र सहयोग बाँड्ने साथी संगीहरूको जय होस्!
धर्म कर्ममा आवृत्त गराई ज्ञान, संस्कार र चेत सिकाउने समस्त गुरुजनको जय होस्!
बाँच र बचाउको भावमा जगतको सम्भार गर्ने जलचर प्राणी, वनस्पति, मानव जातिको जय होस्!
आरोह अवरोह र संघर्षमा अविचलित साथ दिने सबै जनजनको जय होस्!
यो संसारमा माया र सद्भाव फैलियोस् शान्ति र ममत्व कायम होस् ,
सत्य करुणा अहिंसा भाव जागृत होस्,
धरती आकाश र ब्रह्माण्डको जय होस्!
नयाँ सरकार आएपछि यो चाहिँ नहोस हई
तिब्बतीलाई कार्ड दिने काम, नेपालमा दलाई लामा जन्माऊने काम, SPP, IPS मा sign गर्ने काम , मुस्ताङ्ग्को यूरेनियम अमेरिकालाई दिने काम, Pax Silica मा sign गर्ने काम, नेपालमा अर्को खम्पा बिद्रोह को आधार ईलाका वनाऊने काम @highlight