मलाइ लागेको खोकी मौसमी रुघाखोकी हो, अरुलाई लागेको खोकी कोरोना संक्रमणको लक्षण हो भनेर जबसम्म हामीले बुझ्छौं भने हामीले केहि पनि बुझेका हुदैनौं । फलस्वरूप हामी प्रिय इटालीको दुर्दशा बुझ्न चाहन्नौं ।
हात जोडेर भन्छु, कृपया घरमै बस्नुहोस् https://t.co/eoJnwqLPVD